धरान / आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत “कहाँमा काट्यो बेतको लौरी ” पुन नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ। नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरिकनै सिंहदरबार स्थित रेडियो नेपालमा रेकर्ड भएको थियो। पछि उनले […]
काठमाडौँ / इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ । विनोद बाजुरालीकाे एरेन्ज […]
काठमाण्डौं । सुगम संगीतका सर्वाधिक रुचाइएका संगीतकार राजेश थापाले संगीत दिएको गीत ”माया गरेको मान्छे ”भर्खरै सार्वजनिक भएको छ ।हेम्स मिडिया इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक उक्त गीतमा गणेश थाक्लुङ्ग लिम्बुको शब्द तथा बरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको छ । साहस शाक्यले एरेन्ज गरेको उक्त गीतलाई साजन शाहले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन । सेन्टिमेन्टल धारको उक्त […]
काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। र गीतमा कर्ण स्वयंको शब्द, संगीत रहेको गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ। राजु शाहले म्युजिक एरेन्ज रहेको गीतमा रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन। गीतको भिडियो गायक कर्णको […]
काठमाडौं- गायक प्रमोद खरेलको स्वर रहेको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार कुमार शिवाकोटीका शब्द तथा पुष्प गजमेरको संगीत रहेको छ। सुमित विश्वकर्माको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ भारतको चेन्नईमा गरिएको हो। भिडियोले आफूलाई भन्दा पनि बढी माया गरेकी प्रेमिकाले दिएको धोकापछिको अवस्थालाई देखाएको छ। आफूले माया गरेको मान्छेले धोका दिएपछि […]
पशुपतिनाथ मन्दिरमा क्षमा पूजा कुनै क्षति नहोस् भनेर क्षमा पूजा गर्ने चलन ‘भष्मे डन’ फूलपातीका दिन रिलिज हुँदै काठमाडौं ।। चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’को निर्माण पक्षले सोमबार साँझ पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेको छ । क्षमा पूजामा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक दीपेन्द्र के खनाल, वितरक करण श्रेष्ठ र […]
मलाई दीपकराज गिरी मन पर्छ राजनीतिबाहेक अरु कुराहरू पनि बुझ्ने प्रयास गर्छु जिन्दगीको एउटै मात्रै आयाम हुँदैन जिन्दगीको एउटै मात्रै रङ हुँदैन काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हास्य कलाकार दीपकराज गिरी मन पर्ने गरेको बताएका छन् । कलासँगै समाजका विभिन्न विषयमा जानकारी र चासो राख्ने गरेकै कारण दीपक आफूलाई […]
धनगढी, असोज २९ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आइपुग्नुभएको छ । आज (सोमबार) यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता हुन प्रधानमन्त्री प्रचण्ड कैलाली आइपुग्नुभएको हो । प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह धनगढी विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले सुरुमा नेकपा (माओवादी […]
काठमाडौं – लोकप्रिय गायक खेम सेन्चुरी र लोकप्रिय गायिका जालुमाया गुरुङको सुमधुर आवाज रहेको नयाँ गीत “लैजान्छु यु.के लण्डन मा” सार्वजनिक भएको छ । उक्त गीत”जालु माया गुरुङ”नामक अफिसियल युट्युब च्यानल मार्फत आइतबार बजारमा आएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले धेरै दर्शकको माया पाइरहेको छ । गीतमा गुरुङलाई आवाजमा खेम सेन्चुरीले साथ दिएका छन् […]
काठमाण्डौं । गायक मुकेश शाही को स्वरमा रहेको‘जव तिमी’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ । उकाली ओराली , म तिमीलाई , अमुल्य , आकास माथी माथी , विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ । यस पटकको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको छ । गीतमा श्रीमान […]
काठमाडौं, २७ असोज संगीतकार जुगल डँगोलको संगीतमा नयाँ गीतिसँग्रह ‘कर्मा’ श्रोतामाझ आएको छ । जसमा गीतकार कर्माको एकल रचना रहेको छ । थाई नेपाली संघले थाईल्यान्डमा एक कार्यक्रम बीच यो गीतिसँग्रहलाई सार्वजनिक गरेको छ । थाली नेपाली संघको प्रस्तुति रहेको यो गीतिसँग्रहलाई थाई नेपाली संघका अध्यक्ष बासना राईले एक समारोहबीच सार्वजनिक गरेकी हुन् । थाईल्यान्डमै […]
काठमाडौं, असोज २८ ः नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बा द्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर आज टिजर सार्वजनिक गरिएको हो। दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् । अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई , प्रेम सुब्बा,गौरव पहारी,सुनिल थापा,कविता […]