October 13, 2025 | सोमवार, अशोज २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मनोरञ्जन

महाजात्रा :  विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन

महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट […]

  • १ year अगाडि
अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलर मुख्य पात्रको प्रेम सम्बन्धको कथा वरपर घुम्छ । पहिलोपटक अनमोल र जसिताले यो फिल्ममा अनस्क्रिन रोमान्स गरेका हुन् । अनमोल केही समयको अन्तरालपछि यो फिल्ममा देखिन लागेका हुन् । फिल्ममा अनमोल र जसिताको अलवा समृद्धि […]

  • १ year अगाडि
अशोक दर्जीलाई लिएर  ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै

अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै

काठमाडौँ । गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीलाई लिएर फिल्म बनाउने भएका छन् । उनको क्यारियरको टर्निङ पोवाइन्ट मानिएको गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीतमाथि नै फिल्म बनाउने घोषणा गरिएको छ । ६ वर्ष अगाडि रिलिज भएको यो गीत निकै चर्चित बनेको थियो । फिल्मलाई टंक आफैंले निर्देशन गर्दै छन् । यस […]

  • १ year अगाडि
‘मनसरा’को ट्रेलर सार्वजनिक

‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौं । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रवीण खतिवडा, मेनुका प्रधान लगायत कलाकारको अभिनय रहेको छ । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धलाई ट्रेलरमा देखाइएको छ । अन्तरजातीय विवाह गरेका पुरुष र उसको […]

  • १ year अगाडि
‘होस्टेल–३’ निर्माण गर्ने घोषणा

‘होस्टेल–३’ निर्माण गर्ने घोषणा

काठमाडौं । फिल्म ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल–३’को घोषणा गरिएको छ । म्यूजिक भिडियो निर्देशनमा स्थापित सशान कँडेलले निर्देशन गर्ने ‘होस्टेल–३’ को कथा सशानकै हो भने पटकथा माधव शर्माले लेखेका छन् । यसअघिका दुई फिल्म ‘होस्टेल’ र ‘होस्टेल रिटर्नस् ’को निर्माण सुनील रावलले गरेका थिए । निर्माता रावल यतिबेला अमेरिकामा छन् । निर्माता रावलले ‘होस्टेल […]

  • १ year अगाडि
‘बोक्सीको घर’को ट्रेलर आज सार्वजनिक हुँदै

‘बोक्सीको घर’को ट्रेलर आज सार्वजनिक हुँदै

काठमाडौं । आगामी वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘बोक्सीको घर’को ट्रेलर आज सार्वजनिक हुँदै छ । ट्रेलर आज दिउँसो १:१५ बजे काठमाडौंको सिभिल मलको ‘क्यूएफएक्स’ सिनेमा हलबाट सार्वजिनक गरिँदैछ । सुलक्षण भारतीको निर्देशन रहेको फिल्मका निर्माता बद्री अधिकारी हुन् । फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन् । महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने […]

  • २ years अगाडि
वैशाखमा प्रेमी विष्णुसँग बिहे गर्दैछिन गायिका एलिना चौहान

वैशाखमा प्रेमी विष्णुसँग बिहे गर्दैछिन गायिका एलिना चौहान

‘धोकेबाज हौ तिमी’ गीतबाट चर्चामा आएकी गायिका एलिना चौहान आगामी वैशाख ५ गते विवाह गर्दैछिन्। उनले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन्। एलिना आफैंले आफू अहिले निम्तो बाँड्ने र विवाहको अन्य काममा व्यस्त रहेको बताएकी छिन्। केही समयअघि एलिनाले सामाजिक सञ्जालमा प्रेमी विष्णुसँगको तस्बिर राख्दै लेखेकी थिइन्, ‘तिमीलाई सोचेर मेरा विपनाहरू बित्छन्। तिम्रो सपना […]

  • २ years अगाडि
घाइतेको उपचार खर्च ब्यहोर्ने सर्तसहित हाजिर जमानीमा छुटे कमिडी च्याम्पीयनका निर्देशक विशाल भण्डारी

घाइतेको उपचार खर्च ब्यहोर्ने सर्तसहित हाजिर जमानीमा छुटे कमिडी च्याम्पीयनका निर्देशक विशाल भण्डारी

दुई दिनदेखि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारीसहित दुई जना हाजिर जमानीमा छुटेका छन्। भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा रहेका उनीहरूलाई शनिबार हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। कमेडी च्याम्पियनको टिम चढेको कार दुर्घटनामा परेर सामान्य घाइते भएका निर्देशक भण्डारी र पुजन अधिकारीलाई […]

  • २ years अगाडि
‘महाजात्रा’ले तीन दिनमा कति गर्‍यो कलेक्सन ?

‘महाजात्रा’ले तीन दिनमा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले तीन दिनमा तीन दिनमा चार करोड २६ लाख ग्रस कलेक्सन गरेको छ । शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म चार करोड २६ लाख ग्रस कलेसक्न गरेको हो । निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार सिनेमाले शुक्रबार एक करोड २३ लाख, शनिबार एक करोड ८३ लाख र आइतबार एक करोड २० लाख […]

  • २ years अगाडि
११ हजार जनतामाझ सर्लाहीमा ‘मेयर’ छायाङ्कन

११ हजार जनतामाझ सर्लाहीमा ‘मेयर’ छायाङ्कन

काठमाडौं । सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए । खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खुशी साटेका छन् । ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’को छायाङ्कनको लागि […]

  • २ years अगाडि
‘महाजात्रा’ आजदेखि प्रदर्शनमा

‘महाजात्रा’ आजदेखि प्रदर्शनमा

काठमाण्डाै – प्रदीप भट्टराई निर्देशित नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । याे चलचित्र नेपालसहित विश्वका ४० देशका २ सय ५० वटा सहरमा प्रदर्शनम आएको निर्माण पक्षले जनाएको छ । प्रदीप भट्टराईकै लेखन रहेको यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दिव्य देव, शिशिर बाङ्देल लगायतको अभिनय रहेको छ […]

  • २ years अगाडि
‘समय मिलेमा म पनि महाजात्रा हेर्छु’ : अध्यक्ष ओली

‘समय मिलेमा म पनि महाजात्रा हेर्छु’ : अध्यक्ष ओली

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’ आजबाट देशदेखि विदेशसम्म रिलिज भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् । ‘हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ । आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन शुरू हुने रैछ । अघि […]

  • २ years अगाडि

लोकप्रिय