April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

मनोरञ्जन

डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण रोगले सताए पनि राणामा अथाह सिर्जनशीलता चिकित्सा पेसाबाट अवकाश लिइसकेपछि कविता, गीत र गजल लेखनमा समर्पित ललितपुर ।। सर्जक डा. कृष्ण जंग राणाको उर्दू भाषाको गजलकृति ‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार मधुवन पौडेललगायतले कृति सार्वजनिक गरे । मन्तव्यका क्रममा गजलकार डा. मोविन […]

  • ४ महिना अगाडि
नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक

नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक

‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक आफू बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास नेपथ्यको एघारौँ एल्बमका लागि तयारी काठमाडौं ।। लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ । ब्यान्डको गीतको मुखडाले भन्छ– ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि गाह्रै भो इमानको मान्छे […]

  • ४ महिना अगाडि
कांग्रेसद्वारा नीर शाह उमेदवारमा सिफारिस

कांग्रेसद्वारा नीर शाह उमेदवारमा सिफारिस

नीर शाह राष्ट्रियसभा सदस्यको उमेदवारमा सिफारिस समितिले  ९१ जनाको नाम केन्द्रमा सिफारिस गर्यो  चलचित्र कर्ममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन् काठमाडौं ।। राष्ट्रियसभा सदस्यको उमेदवार बनाउन चलचित्रकर्मी नीर शाहलाई नेपाली कांग्रेसले सिफारिस गरेको छ ।  नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यको उमेदवारका लागि समितिले  ९१ जनाको नाम […]

  • ४ महिना अगाडि
सौराहामा हात्ती सुन्दरी प्रतियोगिता

सौराहामा हात्ती सुन्दरी प्रतियोगिता

सुन्दरी प्रतियोगितामा सात वटा हात्ती सहभागी हुने  प्रतियोगिताअन्तर्गत सात सुन्दरी हात्तीको प्रतिस्पर्धा सुरु माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने काठमाडौं ।। चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा सात वटा हात्ती सहभागी भएका छन् । चितवनको सौराहामा मंगलबारबाट सुरु भएको १७औँ संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधबार) हात्ती […]

  • ४ महिना अगाडि
५६ वर्षको उमेरमा अरबाज खानले गरे दोस्रो विवाह

५६ वर्षको उमेरमा अरबाज खानले गरे दोस्रो विवाह

फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा  शुरा खानसँग दोस्रो विवाह गरे विवाहमा अरबाजका नजिकका र परिवारका सदस्य मात्रै उपस्थित काठमाडौं ।। बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् । दुवैको विवाह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो । अबेर राती […]

  • ४ महिना अगाडि
‘ह्रस्वदीर्घ’ फिल्ममा संचिता लुइँटेललाई देख्न पाइने

‘ह्रस्वदीर्घ’ फिल्ममा संचिता लुइँटेललाई देख्न पाइने

‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो यो साताबाट छायांकन सेट ज्वाइन गर्ने फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा छायांकन गर्ने काठमाडौं ।। चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो देखिएको छ । नाम चलेका नेपाली र भारतीय कलाकारको ‘पल्टन’ यो फिल्ममा देखिन्छ । निर्माताले सोमबार थप चारजना चर्चित कलाकारको नाम घोषणा गरेका छन् जसले यो साताबाट छायांकन […]

  • ४ महिना अगाडि
दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असार २८ मा रिलिज हुने

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असार २८ मा रिलिज हुने

काठमाडौँ । पछिल्लो समय फिल्म छायाङ्कन अगाडि प्रदर्शन मिति तोक्न थालिएको छ । यस्तैमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ पनि असार २८ गते सार्वजनिक प्रदर्शनमा आउनेछ । सर्वाधिक सफल जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको हो । […]

  • ४ महिना अगाडि
सकियो ‘महाजात्रा’को शुटिङ

सकियो ‘महाजात्रा’को शुटिङ

चलचित्र ‘महाजात्रा’को छायांकन सकियो  छायांकन गरेको ४६ दिनमा सकायो  चैत ९ गते प्रदर्शन हुने काठमाडौं ।। चलचित्र ‘महाजात्रा’को छायांकन सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरेको निर्माण पक्षले ४६ दिनमा सुटिङ सकिएको जनाएको छ । विपीन कार्की, हरिवशं आचार्य, रवीन्द्र सिंह बानिया, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरेलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।  […]

  • ४ महिना अगाडि
‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर ८ कमेडियनले अमेरिका यात्रा गर्ने

‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर ८ कमेडियनले अमेरिका यात्रा गर्ने

काठमाडौँ । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरु अमेरिका यात्रामा निस्कने भएका छन् । फ्लाई नेपालको आयोजना रहेको कार्यक्रमका लागि कलाकारको टोली दुई सातापछि अमेरिका प्रस्थान गर्नेछन् । फ्लाई नेपालले बिहीबार एक कार्यक्रमका बिच ‘अब हाँस्छ अमेरिका’कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रम आयोजक फ्लाई नेपालका निर्देशक विनोद अधिकारीले अमेरिकाका दुई […]

  • ४ महिना अगाडि
घनिष्ठ साथी दुश्मन हुँदाको परिणाम ‘सलार’को ट्रेलरमा हेर्न नभुल्नुहोला

घनिष्ठ साथी दुश्मन हुँदाको परिणाम ‘सलार’को ट्रेलरमा हेर्न नभुल्नुहोला

बलिउड सिनेमा ‘सलार’को ट्रेलर सार्वजनिक  घनिष्ठ साथी दुश्मनमा परिणत हुँदा त्यसले निम्त्याउने परिणाम चलचित्र शुक्रबार नेपालमा पनि रिलिज हुँदै काठमाडौं ।। बलिउड सिनेमा ‘सलार’को ट्रेलर सार्वजनिक भएको छ । प्रभास र सुकुमारन शीर्ष भूमिका रहेको सलारको एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको हो । घनिष्ठ साथी दुश्मनमा परिणत हुँदा त्यसले निम्त्याउने परिणाम देखाउने चलचित्रमा प्रभास र सुकुमारनलाई […]

  • ४ महिना अगाडि
आइडल’मा मेनुका ‘पर्फमर अफ द वीक’ घोषित

आइडल’मा मेनुका ‘पर्फमर अफ द वीक’ घोषित

‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाए आफ्नो पहिचान बनाएको भन्दै मेनुकाको प्रशंसा गरे काठमाडौं ।। नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी […]

  • ४ महिना अगाडि
म कलाकार मात्र हैन एउटा व्यक्ति पनि हो : रेखा थापा

म कलाकार मात्र हैन एउटा व्यक्ति पनि हो : रेखा थापा

अभिनेत्री रेखा थापाको योजना सामाजिक सञ्जालमा भाइरल  चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन : रेखा  काठमाडौं ।। अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क […]

  • ४ महिना अगाडि