July 8, 2025 | मङ्लबार, असार २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय

सुनसरीबाट पक्राउ परेका श्री निवासाचार्यलाई धनुषा लगियो

सुनसरीबाट पक्राउ परेका श्री निवासाचार्यलाई धनुषा लगियो

नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ । धर्मगुरु श्री निवासाचार्य (दिनेश पण्डित) लाई सुनसरीबाट धनुषा जिल्ला पठाइयो । धरान : नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्री निवासाचार्य (दिनेश पण्डित) लाई सुनसरीबाट धनुषा जिल्ला पठाइएको छ । केहि दिनअघि जनकपुरमा गाई काट्ने व्यक्तिको […]

  • २ years अगाडि
इन्द्रजात्रा हेर्न गएका कार्कीको न्युरोडमा हत्या, दुई जना पक्राउ

इन्द्रजात्रा हेर्न गएका कार्कीको न्युरोडमा हत्या, दुई जना पक्राउ

काठमाडौं । न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ । इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो । गएराति जात्रामा झगडा हुँदा क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा […]

  • २ years अगाडि
एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी

काठमाडौँ, ९ असोज : नेकपा ९एमाले०को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ […]

  • २ years अगाडि
पशुपति दर्शन चार स्थानबाट गर्न सकिने, पुरुषलाई पस्नै मनाही

पशुपति दर्शन चार स्थानबाट गर्न सकिने, पुरुषलाई पस्नै मनाही

काठमाडौँ– हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरेको हो । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै […]

  • २ years अगाडि
बाँकेमा विस्फोटक पदार्थ विस्फोट

बाँकेमा विस्फोटक पदार्थ विस्फोट

३१ भदौ, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ । आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । […]

  • २ years अगाडि
चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिटप्रति खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत यस्ता क्रियाकलापलाई अराजकताको पराकाष्ठा भएको बताएका छन्। ‘चिकित्सकमाथीको कुटपिट अराजकताको पराकाष्ठा हो। लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन,’ उनले भनेका छन्, ‘त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति […]

  • २ years अगाडि
सरकारले विश्वका थप ८ देशमा नेपाली दूतावास स्थापना गर्ने

सरकारले विश्वका थप ८ देशमा नेपाली दूतावास स्थापना गर्ने

सरकारले विश्वका थप आठवटा देशमा नेपाली दूतावास स्थापना गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गएको सोमबार र मंगलबार बसेको उच्चस्तरीय बैठकले पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड र टर्कीमा दूतावास खोल्ने निर्णय गरेको हो। वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेका युरोपका पाँचसहित आठ मुलुकमा नेपाली दूतावास स्थापना गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। […]

  • २ years अगाडि
अस्ताइन विद्रोहको मार्गमा हिँड्दै सहयात्री बनेकी सीता

अस्ताइन विद्रोहको मार्गमा हिँड्दै सहयात्री बनेकी सीता

काठमान्डौ ।। अभिषेक दवाडी।।   भनिन्छ हरेक सफल पुरुषको पछाडी नारीको दर्बिलो साथ हुन्छ । यही भनाईको एक उदाहरणीय पात्रकोरुपमा सीता दाहाल हुन भन्दा फरक नपर्दो हो । श्रीमान व्यवस्था परिवर्तनका लागि विद्रोहको मार्गमा हिँड्दै गर्दा मार्ग निर्देशन गर्ने भूमिकामा उनै सीताको ठूलो योगदान रहेको किस्साहरु सुन्नमा पाइन्छ र किताबका पानामासमेत दस्तावेजिकरण गरिएको छ । […]

  • २ years अगाडि
प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

मेचीनगर २३, असार । कोशी प्रदेश सांसद सविना बजगार्ईँले झापाका विभिन्न ठाउँमा आव २०८०/०८१ का लागि बजेट तर्जुमा गर्न सफल भएको बताएकी छन् । उनले प्रदेश सरकारबाट विकास निर्माण र अनुदान गरी नौ करोड ५६ लाख २७ हजार रुपैयाँ बजेट हाल्न सफल भएको बताएकी हुन् । प्रदेश नम्बर १ को (ख) का प्राय सबै राजनीतिक […]

  • २ years अगाडि
असार महिनाको बिजुली बिल किन बढेर आउँछ ?

असार महिनाको बिजुली बिल किन बढेर आउँछ ?

खगेन्द्र घिमिरे।। झापा ।। नेपाल विद्युत प्राधिकरणले असार महिनाको विद्युत महसुल अस्वाभाविक रुपमा बढाउने गरेको छ । हरेक ग्राहकको घरमा पुगेको असार महिनाको विद्युत महसुल बढेर आएको ग्राहकहरु बताउँछन् । विद्युत प्राधिकरणले हरेक वर्ष असार महिनामा महसुल रहस्मय ढंगले बढाउने गर्दा ग्राहकहरु मारमा पर्ने गरेका छन् । विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र अन्तर्गतका अधिकांश ग्राहकको […]

  • २ years अगाडि
कोशी प्रदेशमा दुर्घटना : ११ महिनामा ३८८ जनाको मृत्यु

कोशी प्रदेशमा दुर्घटना : ११ महिनामा ३८८ जनाको मृत्यु

झापा । कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अत्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन् । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक […]

  • २ years अगाडि
अन्तु पर्यटन व्यवसायी सघको अध्यक्षमा रुद्ध

अन्तु पर्यटन व्यवसायी सघको अध्यक्षमा रुद्ध

झापा ।। श्री अन्तु पर्यटन क्षेत्र को बिकाश का लागि सङ्गठित भए र सबै लाई समेटेर जाने उदेश्य स्वरुप गठन भएको अन्तु पर्यटन व्यवसायी सघ को प्रथम साधारण सभा सम्पन्न भएको छ । सूर्योदय नगरपालिका ४र ५ मा कार्यरत पर्यटन व्यवसायीलाइ समेटेर गठन भएको यस सस्था पर्यटन क्षेत्रमा काम गर्ने श्री अन्तु पर्यटन बेवसायि सघ […]

  • २ years अगाडि

लोकप्रिय