January 21, 2025 | मङ्लबार, माघ ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

दिल्लीमा वायु प्रदूषण फेरि बढ्यो, दिवालीमा पटका पड्काउँदा अवस्था झन् खराब बन्दै

दिल्लीमा वायु प्रदूषण फेरि बढ्यो, दिवालीमा पटका पड्काउँदा अवस्था झन् खराब बन्दै

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण पुनः बढेर मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ । दिल्लीको एक्यूआई पाँच सयभन्दा माथि पुगेको छ । अघिल्लो हप्ता पनि प्रदूषण बढेर विद्यालय बन्द गर्नुका साथै गाडीमा […]

  • १ year अगाडि
गाजा अस्पताल ‘चिहान’ भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

गाजा अस्पताल ‘चिहान’ भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताललाई ‘लगभग एउटा चिहान’ भनेर वर्णन गरेको छ। गाजाको उत्तरी क्षेत्रमा अवस्थित अल-शिफा अस्पताल – इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले सुरुङहरूमा कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टर सञ्चालन गरिरहेको जोड दिँदै केही दिनदेखि युद्धलाई तीव्र बनाइरहेको छ। हमास र अस्पतालले भने यसलाई अस्वीकार गर्दै आएका छन्। डब्ल्यूएचओका प्रवक्ता […]

  • १ year अगाडि
भाइटीकाको साइत भोलि बिहान १०:५१ बजे

भाइटीकाको साइत भोलि बिहान १०:५१ बजे

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत भोलि (बुधबार) १०:५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि […]

  • १ year अगाडि
शङ्खधर साख्वाले गरेकाे लोककल्याणकारी कार्यलाई सबैले अनुसरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल

शङ्खधर साख्वाले गरेकाे लोककल्याणकारी कार्यलाई सबैले अनुसरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ । ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाण्डाै उपत्यकामा रहेका किसान तथा गरिब नागरिकलाई ऋणमुक्त गर्नु भएको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने […]

  • १ year अगाडि
सिंहदरबार दक्षिण गेटनजिक स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

सिंहदरबार दक्षिण गेटनजिक स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै – काठमाण्डाैकाे माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सिंहदरबार दक्षिण गेट नजिक स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक इलाम घर भइ काठमाण्डाै महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सुवेदीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको […]

  • १ year अगाडि
आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

काठमाण्डाै – आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतकाे शुरुवात गर्नु भएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय […]

  • १ year अगाडि
विराटनगरका मेयरलाई अमेरिका चीन भ्याइनभ्याई

विराटनगरका मेयरलाई अमेरिका चीन भ्याइनभ्याई

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला चीन भ्रमणमा छन् । उनी युनाइटेड सिटिजन्स एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसिएलजी) को सम्मेलनमा सहभागी हुन गएको महानगर कार्यालयले जनाएको छ । हिजोदेखि आगामी बिहिबारसम्म यियु शहरमा आयोजित सम्मेलनमा सहभागी हुन कोइराला शनिबार राति चीनतर्फ प्रस्थान गरेका हुन् । कोइराला दशैंअघि तीन साता लामो अमेरिका भ्रमणमा थिए ।

  • १ year अगाडि
उर्लाबारीका सिकिस्तलाई काठमाडौं लगिँदै

उर्लाबारीका सिकिस्तलाई काठमाडौं लगिँदै

घरमा भएको आगलागीमा ३२ जना घाइते सिलिन्डर विस्फोटबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलाशा  प्रहरीमध्ये चार जना घाइते मोरङ ।। मोरङको उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा भएको आगलागीमा ३२ जना घाइते भएका छन् । ३२ मध्ये चारजना सिकिस्त घाइते रहेको मोरङ प्रहरीका प्रवक्ता रञ्जन दाहालले बताए । गम्भीर घाइतेहरुमा स्थानीय कुमार तामाङ, तपन पण्डित , […]

  • १ year अगाडि
नेपाल सरकारले सामाजिक संजाल टिकटक बन्द गर्ने

नेपाल सरकारले सामाजिक संजाल टिकटक बन्द गर्ने

नेपाल सरकारले सामाजिक संजाल  टिकटक बन्द गर्ने टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले बन्द गर्न बाध्य  टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने  काठमाडौं ।। नेपाल सरकारले सामाजिक संजाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले […]

  • १ year अगाडि
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम छ । हिजो […]

  • १ year अगाडि
मंसिर १५ गतेदेखि किराँत गोल्डकप

मंसिर १५ गतेदेखि किराँत गोल्डकप

फिदिम : पाँचथर सदरमुकाम फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको किराँत गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी छ। पाँचथर फुटबल क्लबले ‘प्रथम वाईवाई अन्तराष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ आयोजना गर्न लागेको हो। फिदिम माविको खेल मैदानमा मंसिर १५ देखि २३ गतेसम्म गोल्डकप सञ्चालन गर्ने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको हो। प्रतियोगिताको प्रथम पुरस्कार चार लाख […]

  • १ year अगाडि
दियोमा बालेको बत्तिबाट २६ लाखभन्दा बढीको क्षति

दियोमा बालेको बत्तिबाट २६ लाखभन्दा बढीको क्षति

लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी भोजपुरमा २६ लाखभन्दा बढीको क्षति आगोलागीबाट दुई तले घरको समान सबै नष्ट  भोजपुर ।। लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका-८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा […]

  • १ year अगाडि

लोकप्रिय