राप्ती नदीको भँगालोमा फसेका २६ जनाको उद्धार विपद् व्यवस्थापनको लागी तालिम प्राप्त सशस्त्र प्रहरी टोली आवश्यक काठमाडौं।। बाँकेको नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरी बलले साउन ९ गते बेलुका उद्धार गरेको छ । नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय बासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको […]
जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु नवलपुर ।। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका-६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली-६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए । […]
२२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन प्रहरी प्रधान कार्यालयलाई सन्तोषजनक स्पष्टीकरण चाहियो काठमाडौं ।। बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको […]
१२ जनाको नियुक्ति खारेज गर्न राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन पाँच जनालाई कारबाही गर्न समेत आदेश काठमाडौं ।। राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा टिप्पणी आदेशको भरमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । विधि र प्रक्रिया विपरीत नियुक्ति दिइएको भन्दै केन्द्रले कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच […]
अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृतको मृत बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको एसपी सुवेदीका अनुसार मुचुल्का उठाएर घटनाको थप अनुसन्धान हुँदै काठमाडौं ।। सर्लाहीको ईश्वरपुर नगरपालिका-९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् ।ईश्वरपुर नगरपालिका-६, बयलवास बजार निवासी […]
शङ्खमुलको दोभानमा ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित काठमाडौं ।। काठमाडौं महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको छ ।सार्वजनिक स्थलमा अनुमति विना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगर नगर प्रहरीको टोली शङ्खमुल पुगेको थियो। अनुमति विना हो-हल्ला […]
नेपालमा विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात भन्सार विभागका अनुसार उक्त रकममा ४३ करोड ८८ लाख ७३ हजार ५८६ केजी मकै नेपाल भित्रियो काठमाडौं ।। गत आर्थिक वर्ष २०७९-८० मा नेपालले विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात गरेको छ […]
दोषीलाई तत्काल कारबाही गर्न विद्यार्थी संगठनहरुको माग त्रिविको समग्र परीक्षा प्रणालीमा भइरहेको लापरबाही अन्त्य हनुपर्ने दोषीलाई कारबाही नगरेको खण्डमा जिम्मेवार त्रिवि स्वयं हुनुपर्ने चेतावनी काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तेस्रो वर्ष ‘इन्टरडक्सन टू टुरिजम डेभलप्मेन्ट’ विषयको प्रश्नपत्र त्रुटि घटनका दोषीलाई तत्काल कारबाही गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । अनेरास्ववियु, नेपाल विद्यार्थी संघलगायतले विज्ञप्ति जारी […]
देशभर ५ वटा सडकखण्ड अवरुद्ध कालीमाटीमा समेत सडक अवरुद्ध काठमाडौं ।। बाढी र पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार अहिले भालुवाङ-लिवाङ रोल्पा माडीचौर दारबोट सडकखण्ड अन्तर्गत प्यूठानको खहरे खोलामा सडक अवरुद्ध भएको छ । यसै सडकखण्डको गर्जेनीमा समेत सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पास्थित कालीमाटीमा समेत […]
अतिकम विकसित देशहरूले कृषिमा लगानी बढाउन जरुरी लचिलो कृषि अभ्यासमा संलग्न हुनुपर्ने अल्पविकसित देशहरु नै खाद्य असुरक्षाको केन्द्रविन्दुमा हाम्रो कृषि, खाद्य प्रणाली जोखिम र अनिश्चिततामा रहँदै काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको […]
चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्न निर्देशन चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज गर्न पाइदैन काठमाडौं ।। चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्ने निर्देशन दिएको छ । आयोगले सोमबार सूचना प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज नगर्न निर्देशन दिएको हो । आयोगको निर्णयबिना नै सीटीईभीटीबाट […]
पुलिस रिपोर्टको काम अनलाइनमार्फत गर्न परराष्ट्रमन्त्रीको निर्देशन विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै व्यवस्था मिलाउन आदेश सेवाग्राहीले आफू वा आफूले इच्छाएको व्यक्ति त्रिपुरेश्वर जानुपर्ने बाध्यता हट्ने काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन् । उनले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै […]