September 21, 2025 | आइतवार, अशोज ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

नेपाल प्रहरीका ७८ जना उपरीक्षकहरुको सरुवा (  हेर्नुस सूची  )

नेपाल प्रहरीका ७८ जना उपरीक्षकहरुको सरुवा ( हेर्नुस सूची )

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्ष (एसपी) को सरुवा गरेको छ । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् । फागुनदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ । सरुवा अनुसार नवराज कार्कीलाई मोरङमा सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा अपिलराज बोहरा, पर्सामा […]

  • २ years अगाडि
पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो

पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो

पाल्पा डुम्रेबाट तिनाउँ गाउँपालिका वडा-६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुबाहक जिप दुर्घटना हुँदा घटनास्थमै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीया यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर […]

  • २ years अगाडि
रामग्राम निजी कम्पनीलाई दिने प्रक्रिया खारेज

रामग्राम निजी कम्पनीलाई दिने प्रक्रिया खारेज

काठमाडौं । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई दिएको निर्देशन कार्यान्वयनमा गएको छ । नवलपरासीको रामग्राम क्षेत्र विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया प्रक्रिया खारेज गर्न समितिको आइतबारको बैठकले सरकारलाई निर्देशन दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा […]

  • २ years अगाडि
‘काँडेतार’ले नाफाकाँडेतार अभियानसँग बाँड्ने

‘काँडेतार’ले नाफाकाँडेतार अभियानसँग बाँड्ने

काठमाडौं । सीमा अतिक्रमणविरुद्ध नेपालीका संघर्षको कथामा आधारित फिल्म‘काँडेतार’ले नाफा सीमामा तारबार लगाउने अभियानसँग बाँड्ने भएको छ । नवल खड्काको अभिनय र निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार राजधानीमा सार्वजनिक गरिएको हो । फिल्म यही फागुन २५ गते रिलिज हुँदैछ । ट्रेलर रिलिजपछि नवलले नेपाल सरकारविरुद्ध आक्रोश पोखेका थिए । मोफसलका विभिन्न हलमा च्यारिटी शो गरेर […]

  • २ years अगाडि
पूर्वसैनिक सचिव विवेक शाहको अर्को पुस्तक आउँदै

पूर्वसैनिक सचिव विवेक शाहको अर्को पुस्तक आउँदै

काठमाडौं । तत्कालिन राजा बीरेन्द्रका सैनिक सचिब विवेक कुमार शाहको राजदरबार सम्बन्धी अर्को पुस्तक चाँडै सावैजनिक हुने भएको छ । शाहले यसअघि दरबारसँग सम्बन्धित एउटा पुस्तक प्रकाशन गरिसकेका छन् । राजदरबार हत्याकाण्ड भएका बेला राजाको सैनिक सचिव रहेका शाहले पहिलो पुस्तकमा दरबारका अन्तरकथाको चर्चा गरेका छन् । चर्चामा रहेको त्यो पुस्तक मैले देखेको दरबारका लेखक, […]

  • २ years अगाडि
बर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री

बर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता वा अपेक्षा अनुसार नभएको बताएका छन् । मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको उद्घाटन समारोहमा उनले राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार नभएको भन्दै अबको कार्यभार भनेको जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु भएको बताए । उनले भने,‘राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक रुपान्तरण र विकासका […]

  • २ years अगाडि
महानगरले रोक्यो कान्ति अस्पतालको फोहोर संकलन

महानगरले रोक्यो कान्ति अस्पतालको फोहोर संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा महानगरपालिकाको रोक लगाएको छ । महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो । महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको […]

  • २ years अगाडि
जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक

जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भावी पुस्तालाई इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्न पुस्तकहरुले ठूलो भूमिका खेल्ने बताएका छन् । जनयुद्धकालीन डायरीहरु सार्वजनिकीकरण कार्यक्रममा उनले चुनौतीपूर्ण परिस्थितीमा पनि जनयुद्धको स्मरण र अनुभवहरुलाई जीवन्त राख्नको लागि मनऋषि धिताललाई धन्यवाद दिदैँ यस्तो पुस्तकहरुले इतिहासलाई जीवन्त राख्ने बताए । उनले भने, ‘मनऋषि धिताललाई हार्दिक धन्यवाद दिन […]

  • २ years अगाडि
नेपालमा ‘भ्यालेन्टाइन डे’को रमझमः ९० प्रतिशत गुलाफ भारतबाट

नेपालमा ‘भ्यालेन्टाइन डे’को रमझमः ९० प्रतिशत गुलाफ भारतबाट

काठमाडौं । नेपालमा ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’को रमझम शुरु भएको छ । विशेषगरी भोलि १४ फेब्रुअरीका दिन विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो ।साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय छ । आफन्त होस् वा मन परेको मानिस आफ्नो […]

  • २ years अगाडि
विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय, दुईजना पक्राउ

विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय, दुईजना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–३ मा भेटिएको विष्फोटक बस्तु नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय नजिकै प्रेसर कुकरमा विष्फोटक पदार्थ राखिएको थियो । हिजो साँझ उक्त वस्तु भेटिएपछि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको थियो । आज भैरव गणका सेनानी रभास खतिवडाको नेतृत्वमा पुगेको टोलीले निस्क्रिय बनाएको हो । टेपले बाँधिएको […]

  • २ years अगाडि
दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा पक्की संरचना

दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा पक्की संरचना

विराटनगर । पूर्वी सीमा इलामको पशुपतिनगरको दशगजा क्षेत्रमा पर्ने गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्की संरचना बनाउन थालेपछि स्थानीय तहले चासो दिएको छ । ‘टुरिजम गेस्ट हाउस’ बनाउने भन्दै एसएसबीले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माणको काम सुरु गरेपछि सूर्योदय नगरपालिकाले चासो दिएको हो । पूर्वी नाका पशुपतिनगरमा आज यसबारे सरोकारवालासँग छलफल गर्ने तयारी […]

  • २ years अगाडि
विराटनगरमा शंकास्पद ‘विष्फोटक’ भेटियो

विराटनगरमा शंकास्पद ‘विष्फोटक’ भेटियो

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको हो । हिजो साँझ उक्त बस्तु देखिएपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो । उक्त स्थान आसपास क्षेत्रमा आवतजावतमा रोक लगाएर निगरानी गरिएको हो । उक्त शंकास्पद […]

  • २ years अगाडि

लोकप्रिय