May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

राजनीति विशेष

विधान अधिवेशनमा दीपशिखाले मस्यौदामाथि दिए यस्तो सुझाव

विधान अधिवेशनमा दीपशिखाले मस्यौदामाथि दिए यस्तो सुझाव

काठमाडौँ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले प्रस्तावित मस्यौदा विधान पुनर्लेखन हुनुपर्ने सुझाव दिएका छन् । प्रज्ञा भवन कमलादीमा जारी विधान अधिवेशनमा मस्यौदामाथि सुझाव दिँदै उनले विधान लेखन तथा भाषाले द्वैअर्थी भाव दिने भन्दै पुनर्लेनखनको सुझाव दिएका हुन् । सबै तहका समितिहरू प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने र केन्द्रीय समिति १५१ जना बनाउन […]

  • ३ महिना अगाडि
माओवादीकाे प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी

माओवादीकाे प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ। मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। […]

  • ३ महिना अगाडि
माओवादी जनयुद्ध र नेतृत्वलाई हेप्न खोजिदैछ : प्रचण्ड

माओवादी जनयुद्ध र नेतृत्वलाई हेप्न खोजिदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश र सामन्ती राजाहरुको चंगुलबाट फुत्किएका हामी दलहरुको चौतर्फी घेराबन्दीमा परिरहेको बताएका छन् । मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले रानीतिक रंगमञ्चमा ल्याएका दलहरुले माओवादी नेतृत्वलाई हेप्न थालेको बताए । उनले भने, ‘सात राजनीतिक दलहरुलाई त्यतिबेलाको निरंकुश र सामन्ति राजाहरुको […]

  • ३ महिना अगाडि
नेकपा माओवादी केन्द्रका विधान सम्मेलन आज

नेकपा माओवादी केन्द्रका विधान सम्मेलन आज

काठमाडौं । सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौंमा आजदेखि हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनमा विहान ११ बजे पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ३ दिनसम्म चल्ने सम्मेलनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, […]

  • ३ महिना अगाडि
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीको विधानबारे निर्णय लिएर विधान अधिवेशनको अन्तिम तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक विहान ११ बजेबाट राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए । आइतबार र सोमबार बस्ने बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने जनतासँग माओवादी विशेष […]

  • ३ महिना अगाडि
बैशाखीमा मात्रै हिँडेर कांग्रेस कहीँ पुग्न सक्दैन् ः नेता रिजाल

बैशाखीमा मात्रै हिँडेर कांग्रेस कहीँ पुग्न सक्दैन् ः नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले माओवादीको बैशाखी टेकेर सत्ताको मात्रै चिन्ता गरेर हिँडेको कांग्रेस कहीँपनि पुग्न नसक्ने बताएका छन् । उनले कुनै पुराना नेताले सत्ताको लागि कसैको बैशाखी नटेकेको उल्लेख गर्दै पार्टीलाई पुरानो कांग्रेस बनाउनुपर्नेमा जोड दिए । शुक्रबार नेपाली कांग्रसको काठमाडौं जिल्ला सम्मेलनमा नेता रिजालले निर्वाचनको संवैधानिक व्यवस्थाका कारण कुनै दलले एक्लै […]

  • ३ महिना अगाडि
संविधानलाई स्वीकारेकाहरुबाटै संविधानमाथि प्रहार भयो : गगन थापा

संविधानलाई स्वीकारेकाहरुबाटै संविधानमाथि प्रहार भयो : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् । शुक्रबार आयोजित नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैंयौं कोणबाट प्रहारहरु भइरहेको भन्दै अस्वभावीक रुपमा नलिई संविधानमाथि प्रहारहरु कहाँबाट भएको छ त्यसलाई चिनेर चिर्नुपर्ने बताए । उनले भने, ‘आज हामीसँग यो संविधान छ । यसलाई कैयौंं […]

  • ३ महिना अगाडि
पार्टीलाई समृद्ध बनाउन संगठन विस्तार गरेर मात्र पुग्दैन : प्रदिप पौडेल

पार्टीलाई समृद्ध बनाउन संगठन विस्तार गरेर मात्र पुग्दैन : प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद प्रदिप पौडेलले पार्टीलाई समृद्ध बनाउनका लागि संगठन विस्तार गरेर मात्र नपुग्ने बताएका छन् । नेपाली कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै सांसद पौडेलले पार्टीलाई समृद्ध बनाउन संगठन, सदस्यतासंगै सन्देश पनि सकारात्मक दिनुपर्ने बताए । उनले भने, ‘काठमाडौं जिल्लामा वडा, पालिका र संघीय संसदमा पनि अरु पार्टीभन्दा नेपाली […]

  • ३ महिना अगाडि
माओवादी केन्द्रको स्थानीय कमिटी बैठक आजदेखि

माओवादी केन्द्रको स्थानीय कमिटी बैठक आजदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमटिी बैठक आजदेखि बस्दैछ । पार्टीको पहिलो विधान अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन् । बैठक शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । पार्टीको विधान अधिवेशनका विषयमा छलफल गर्न शुक्रबारदेखि स्थानीय कमिटीको बैठक बस्न लागेको सचिव गणेश साहले जानकारी […]

  • ३ महिना अगाडि
मधेश प्रदेशका सांसद अभिराम शर्माको सेवासुविधा रोक्का

मधेश प्रदेशका सांसद अभिराम शर्माको सेवासुविधा रोक्का

मधेश प्रदेशसभा सचिवालयले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरेको छ । माघ महिनादेखि उनको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले बताएका छन् । २०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा शर्मासहितलाई जन्मकैदको सजाय सुनाएको थियो ।

  • ३ महिना अगाडि
विवादपछि रोकिएको एमाले धादिङको बन्द सत्र फागुन १ मा

विवादपछि रोकिएको एमाले धादिङको बन्द सत्र फागुन १ मा

काठमाडौँ । विवादपछि आइतबारबाट रोकिएको नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र फागुन १ गतेबाट सुरु हुने भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलबार दोस्रो विज्ञप्ति जारी गर्दै अवरुद्ध बन्द सत्र आगामी फागुन १ गते सुरु गर्ने जानकारी गराएका हुन् । अध्यक्ष देवकोटाले अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागे आवश्यक सबै कामहरूमा […]

  • ३ महिना अगाडि
माओवादी संसदीय दलको बैठक आज पनि

माओवादी संसदीय दलको बैठक आज पनि

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजो बसेको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए । सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई […]

  • ३ महिना अगाडि

लोकप्रिय