May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

राजनीति विशेष

सिआइवी द्धार नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र अर्का निर्देशक विकल पौडेल पक्राउ

सिआइवी द्धार नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र अर्का निर्देशक विकल पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका पुर्वप्रवन्ध निर्देशकमा सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको अख्तियार उच्च स्रोतले बतायो । दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा […]

  • ३ महिना अगाडि
जसपा झापाको अध्यक्षमा दिपेनबाला राई

जसपा झापाको अध्यक्षमा दिपेनबाला राई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार बिर्तामोडमा आयोजित भेलाले दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । समितिको उपाध्यक्षमा सन्तोष गणेश, बुद्धिमान खोयाङ लिम्बु सचिवमा रोम घिमीरे, उपसचिव चिजा राई, धर्म गुरागाई र कोषाध्यक्षमा ज्ञानेन्द्र कुरुङबाङ् लिम्बु चयन […]

  • ३ महिना अगाडि
एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

काठमाडौँ । नेकपा (एमाले) ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताए । जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उम्मेदवार बन्न […]

  • ३ महिना अगाडि
एमालेका ६ मनोनीत केन्द्रीय सदस्यले शपथ लिँदै

एमालेका ६ मनोनीत केन्द्रीय सदस्यले शपथ लिँदै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिने भएका छन् । गत पुस २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो । मनोनीत केन्द्रीय सदस्यहरूलाई मंगलबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा शपथ गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका […]

  • ४ महिना अगाडि
राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयकलगायतका विषयमा छलफल हुने जनाइएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सत्ता गठबन्धनले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने […]

  • ४ महिना अगाडि
कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी

कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा एमालेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि एमालेबाट ‘अन्य कोटा’ मा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् । अधिकारीको प्रस्तावकका प्रदेशसभा सदस्य सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन् । कोइरालाको प्रस्तावकमा रामप्रसाद मेहता […]

  • ४ महिना अगाडि
टिकट नपाएकाे भन्दै हुम्लाका माओवादी असन्तुष्ट, राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने

टिकट नपाएकाे भन्दै हुम्लाका माओवादी असन्तुष्ट, राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने

डा. दिपेन्द्र रोकायाले टिकट नपाएपछि टिकट हुम्लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा शनिबार बसेको जनप्रतिनिधिहरुको बैठकले टिकट वितरणमा नेताहरु हावी भएको भन्दै मतदान नगर्ने निर्णय गरेको हो। हुम्लामा राष्ट्रियसभा सदस्य […]

  • ४ महिना अगाडि
एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको दुई जना उम्मेदवारहरूको टुंगो लगाएको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ । एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र […]

  • ४ महिना अगाडि
कांग्रेसले टुंगायो राष्ट्रियसभाका १० उम्मेदवार, कुन प्रदेशबाट को  ?

कांग्रेसले टुंगायो राष्ट्रियसभाका १० उम्मेदवार, कुन प्रदेशबाट को ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गरेको छ। लामो रस्साकस्सीपछि कांग्रेसले सोमबार बिहान उम्मेदवार चयन रहेको हो । कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । यस्तै गण्डकी प्रदेशको […]

  • ४ महिना अगाडि
राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले टुंगो लगायो १९ जना उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले टुंगो लगायो १९ जना उम्मेदवार

काठमाडौँ — राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन हुन लागेका १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने भएको छ । महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) तथा मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)लाई उम्मेदवार बनाउने […]

  • ४ महिना अगाडि
दूतावासले सिधै २० करोड वितरण गर्ने कुरा स्वीकार्य छैन : ईश्वर पोखरेल

दूतावासले सिधै २० करोड वितरण गर्ने कुरा स्वीकार्य छैन : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले गरेको भारतीय राजदूतावासले सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सहमतिको विरोध गरेका छन् । आइतबार काठमाडौँमा राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि देशले बजेटअन्तर्गत नभई सिधा जनतामा वितरण गर्ने कुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना भएको […]

  • ४ महिना अगाडि
माओवादी केन्द्रले राष्ट्रिय सभाका उम्मेद्बारको नाम टुङ्यायो

माओवादी केन्द्रले राष्ट्रिय सभाका उम्मेद्बारको नाम टुङ्यायो

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको सचिव देवेन्द्र […]

  • ४ महिना अगाडि