April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध

राजनीति विशेष

ओलिलाइ भेट्न बालकोट पुगे रबि

ओलिलाइ भेट्न बालकोट पुगे रबि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट पुगेका छन्। ओलीलाई भेट्न रवि केहीबेरअघि बालकोट पुगेका हुन्। अहिले उनीहरूबीच छलफल चलिरहेकाे छ। भेटमा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएकाे छ।

  • ४ महिना अगाडि
एमालेमा राष्ट्रियसभाको उम्मेदवारका लागि कोशीबाट ७ जनाको नाम सिफारिस

एमालेमा राष्ट्रियसभाको उम्मेदवारका लागि कोशीबाट ७ जनाको नाम सिफारिस

विराटनगर । नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोशीबाट उम्मेदवार चयनका लागि सात जनाको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा कोशी प्रदेशबाट महिला १ र अन्यतर्फ १ जना सदस्य छनोट हुनेछन् । एमाले कोशी प्रदेशका पदाधिकारीको बैठकले चार जना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो । सिफारिस गरिएकामा झापाका उमानाथ […]

  • ४ महिना अगाडि
क्रान्तिको स्वरुप फेरिएको हो, सकिएको होइन : प्रधानमन्त्री प्रचण्ड

क्रान्तिको स्वरुप फेरिएको हो, सकिएको होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्री दाहालले क्रान्ति अझै बाँकी रहेको, तर क्रान्तिको स्वरुप भने फेरिएको बताए । ‘जनयुद्ध देशको मुक्ति र […]

  • ४ महिना अगाडि
मन्त्रिपरिषद् फेरबदलमा सामान्य छलफल भएको छ, निष्कर्षमा पुगेको छैन

मन्त्रिपरिषद् फेरबदलमा सामान्य छलफल भएको छ, निष्कर्षमा पुगेको छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रियसभा सिट बाँडफाँटमा गठबन्धन दलहरूबिच सामान्य छलफल भएपनि निष्कर्षमा नपुगेको दाबी गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रिपरिषद् पुनर्गठन गरेर भएपनि प्रधानमन्त्रीले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्न चाहेको बताए । यद्यपि यस विषयमा गठबन्धन दलहरूबिच अहिले नै […]

  • ४ महिना अगाडि
बालकुमारी घटनाको जाँचबुझ आयोग गठन गर्दै सरकार

बालकुमारी घटनाको जाँचबुझ आयोग गठन गर्दै सरकार

सरकारले बालकुमारी घटनाको छानबिनका निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने काठमाडौं ।। सरकारले बालकुमारी घटनाको छानबिनका निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् । सोमबार (भोलि) बस्ने मन्त्रिपरिषद्को बैठकबाट […]

  • ४ महिना अगाडि
राष्ट्रियसभा निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन नाम सिफारिस

राष्ट्रियसभा निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन नाम सिफारिस

पत्रकारलाई उमेदवार बनाउन माग सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनायो  राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदै काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)निकट समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमार्फत सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनाएको छ । पार्टी अध्यक्षलाई बुझाएको पत्रमा […]

  • ४ महिना अगाडि
राजनीतिक दलहरूले हेलिकोप्टर प्रयोग खर्च नबुझाएकोमा खैलाबैला

राजनीतिक दलहरूले हेलिकोप्टर प्रयोग खर्च नबुझाएकोमा खैलाबैला

हेलिकोप्टर खर्चको विवरण अझै बुझाइएन  राजनीतिक दलहरूले प्रचारप्रसारका क्रममा हेलिकोप्टर प्रयोग खर्च  खर्च विवरण बुझाउन भन्दै दलहरूसित स्पष्टीकरण सोधियो  काठमाडौं ।। ०७९ को निर्वाचनमा राजनीतिक दलका नेताले प्रयोग गरेको हेलिकोप्टर खर्चको विवरण अझै नबुझाएको जनाइएको छ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आफ्नो १७औँ वार्षिक प्रतिवेदनमा हेलिकोप्टरको खर्च विवरण दलहरूले कहाँबाट व्यहोरेको भन्ने विवरण […]

  • ४ महिना अगाडि
राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय जानकारी दिन आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने, ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन गरेर जाने निर्णय भएको […]

  • ४ महिना अगाडि
कांग्रेसका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन हुँदै

कांग्रेसका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन हुँदै

सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै काग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार साँझ सकियो  बैठकले राष्ट्रियसभा सदस्य उमेदवारको मापदण्ड तोक्ने काठमाडौं ।। सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ । पुस १२ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । काग्रेसको केन्द्रीय कार्यसमितिको […]

  • ४ महिना अगाडि
म र मेरो मन्त्रालयलाई यो आगजनी गर्नुको कारण नै थाहा छैन : मन्त्री प्रकाश ज्वाला

म र मेरो मन्त्रालयलाई यो आगजनी गर्नुको कारण नै थाहा छैन : मन्त्री प्रकाश ज्वाला

बालकुमारी घटनामा मेरो र मन्त्रालयको कुनै सम्बन्ध नै छैन  गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको जानकारी  काठमाडौं ।। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् । शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले […]

  • ४ महिना अगाडि
सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो

सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो

करणी मुद्दामा प्रतिवादीका वकिलको बहस सकियो  उनीहरूसहित सन्दीप पक्षका ९ वकिलले बहस गरे सन्दीप उच्च अदालतको आदेशबाट थुनामुक्त भए काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा प्रतिवादीका वकिलको बहस सकिएको छ । वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र रमन श्रेष्ठसहितले सन्दीपका पक्षमा बहस गरे । उनीहरूसहित सन्दीप पक्षका ९ वकिलले बहस गरेका छन् । काठमाडौं  जिल्ला […]

  • ४ महिना अगाडि
पहिला हटाएको २ दिने सार्वजनिक बिदा फेरी दिने निर्णय

पहिला हटाएको २ दिने सार्वजनिक बिदा फेरी दिने निर्णय

सरकारले सार्वजनिक बिदा दुई दिन थप्यो  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय यी दुई बिदा पहिले दिने गरेपनि हटाइयो  काठमाडौं ।। सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरेको जानकारी दिइन् । “साविकको बिदा कायम छन् । माघ १६ को […]

  • ४ महिना अगाडि