November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजनीति विशेष

राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

काठमाडौं । राप्रपाको कार्यसम्पादन समिति बैठकमा सातवटा एजेण्डा प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न सातवटा एजेण्डा प्रस्तुत गरेका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापनालगायत जनजीविकाबारे राप्रपाले जनदबाब र आन्दोलन गर्ने विषयमा आन्दोलनको स्वरुप तयार पार्न गठित […]

  • १२ महिना अगाडि
कोशीका तत्कालिन प्रमुखसहित ५ जना कागार चलान

कोशीका तत्कालिन प्रमुखसहित ५ जना कागार चलान

यातायातका प्रमुखसहित ५ जना कारागार चलान जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझायो  विशेष अदालत काठमाडौँद्वारा दोषी ठहर विराटनगर ।। यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान भएका छन् । राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् […]

  • १२ महिना अगाडि
विपिन जोशी खोज्न कतारसँग परराष्ट्रमन्त्री साउदको आग्रह

विपिन जोशी खोज्न कतारसँग परराष्ट्रमन्त्री साउदको आग्रह

विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग गरे आग्रह राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा साउदको भेटघाट  जोशीको रिहाइका लागि सबै उपाय लगाउन मन्त्री साउदको अनुरोध  काठमाडौं।। हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका […]

  • १२ महिना अगाडि
एकीकृत समाजवादीको महाधिवेशनको मिति तय

एकीकृत समाजवादीको महाधिवेशनको मिति तय

राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकियो  महाधिवेशन काठमाडौंमा गरिने मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्ने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन काठमाडौंमा […]

  • १२ महिना अगाडि
ओलीलाई ९ वर्षीय बालकको पत्र……

ओलीलाई ९ वर्षीय बालकको पत्र……

विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन ओलीलाई आग्रह स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह  ९ वर्षीय बाबुले एउटा सानो चिट्ठी ओलीको हातमा थमाए   काठमाडौं ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह […]

  • १२ महिना अगाडि
पार्टीको प्रशिक्षण कार्यक्रममा प्रचण्ड व्यस्त

पार्टीको प्रशिक्षण कार्यक्रममा प्रचण्ड व्यस्त

प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आए स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा भब्य  १५ सय भन्दा बढी नेता कार्यकर्ताको सहभागी हुने जनकपुरधाम ।। प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आएका छन् । उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश आएका हुन् […]

  • १२ महिना अगाडि
एनसेललाई छलफलका लागि लेखा समितिले बोलायो

एनसेललाई छलफलका लागि लेखा समितिले बोलायो

सेयर खरिद-बिक्री सम्बन्धमा प्रारम्भिक छलफल गर्ने बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी छैन  काठमाडौं ।। सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा प्रारम्भिक छलफल गर्ने भएको छ । समितिले छलफलका लागि बुधबार (भोलि) दिउँसो २ बजे बैठक आह्वान गरेको छ । बैठक सिंहदरबारस्थित भवन नं. १ को समितिको बैठक […]

  • १२ महिना अगाडि
एकीकृत समाजवादीमा मन्त्रीले काम गरेनन्

एकीकृत समाजवादीमा मन्त्रीले काम गरेनन्

मन्त्रीहरूको काम-कारबाहीबारे छलफल काममा सन्तुष्टि मान्ने अवस्था नरहेको  सोमबारदेखि बैठक जारी काठमाडौं ।। काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी केन्द्रीय सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको काम-कारबाहीबारे छलफल गरिएको छ । एक नेताका अनुसार बैठकमा पार्टीबाट मन्त्री बनेकाहरूको कामप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । “सरकारमा सामेल भएका मन्त्रीहरूको कामका विषयमा चर्चा भएको छ,” […]

  • १२ महिना अगाडि
बैंकका म्यानेजरमाथि दुर्गा प्रसाईं समर्थकको अभद्र व्यवहार

बैंकका म्यानेजरमाथि दुर्गा प्रसाईं समर्थकको अभद्र व्यवहार

म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकद्वारा अभद्र व्यवहार अहिले दुवै पक्षबीच छलफल हुँदै   बैंकका कर्मचारीमाथि जबरजस्ती गर्न खोजिएको देखिए कानुनी कारबाही हुने काठमाडौं ।। झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले अभद्र व्यवहार गरेका छन् । लोनको विषयबारे छलफल गर्नुपर्ने भन्दै प्रसाईं समर्थक देवी संग्रौलासहितको समूहले पनेरुलाई […]

  • १२ महिना अगाडि
पक्राउ पुर्जीविरुद्ध विप्लवले न्यायाधीशको पुत्ला दहन गरेर आन्दोलन गर्ने

पक्राउ पुर्जीविरुद्ध विप्लवले न्यायाधीशको पुत्ला दहन गरेर आन्दोलन गर्ने

नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गर्यो  पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा २१ गते देशव्यापी जनप्रदर्शन गर्ने काठमाडौं ।। महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ […]

  • १२ महिना अगाडि
राहुल महरालाई सुन तस्करी छानबिन समितिले बोलायो

राहुल महरालाई सुन तस्करी छानबिन समितिले बोलायो

कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाइयो  ९ किलो सुन तस्करी प्रकरणमा मुछिए राहुल छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार काठमाडौं ।। सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी […]

  • १२ महिना अगाडि
देशको शान्ति भाँड्न न्यायाधीश नै लागे : विप्लव

देशको शान्ति भाँड्न न्यायाधीश नै लागे : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको आरोप लगाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौँले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुुर विश्वकर्मा, पोलिटब्युरो सदस्य माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको विरोधमा विज्ञप्ति जारी गर्दै उनले उक्त आरोप लगाएका हुन् । अदालतको उक्त कार्य २०७७ […]

  • १२ महिना अगाडि

लोकप्रिय