नेपाली कांग्रेसको महासमिति बैठकको मिति सार्यो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीस्थित हलमा गरिने काठमाडौं ।। नेपाली कांग्रेसको महासमिति बैठकको मिति सारिएको छ । महासमिति बैठक आउँदो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । यसअघि, महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म […]
भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय कुनै पनि काम कम नहुने गरी सरकारले गर्ने कस्तो खालको सहयोग लिने भनेर सरकारले मापदण्ड बनाउने काठमाडौं ।। सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार पाल्पाको तानसेनमा आयोजना गर्न लागेको पार्टीको भेला स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा ठुलो धनजनको क्षति भएको पार्टीले आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो । यस विपद्को समयमा पार्टीको भेला गर्नु उपयुक्त नहुने सभापति रवि लामिछानेले बताएका छन् । कार्यक्रम स्थगित गरेर आफू […]
राष्ट्रपति रामचन्द्र पौडेल हप्ता दिन लामो युरोपेली देशको भ्रमणमा निस्कने राष्ट्रपति पौडेलले कार्तिक २२ गते प्रस्थान गरेर मंसिर १ गते नेपाल फर्कने काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेल हप्ता दिन लामो युरोपेली देशको भ्रमणमा निस्कने भएका छन् । उनको भ्रमण तालिका नेपाल सरकारले स्वीकृत गरेको छ । बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र […]
शीर्ष ३ नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टी बन्यो संसदीय व्यवस्था भने पनि सांसदहरूले भनेका कुरा लागु भकोछैन इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी जनमतलाई नै थपियो काठमाडौं ।। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित शुभकामना […]
निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने अवकाश पाउनेमध्ये केही विदा भइसकेका छन् भने ठूलो संख्यामा विदा हुन बाँकी ६ महिना अगावै सम्बन्धित कर्मचारीलाई जानकारी दिने काठमाडौं ।। चालु आर्थिक वर्ष २०८०-८१ मा सरकारी निकायमा कार्यरत २ हजार २६० जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । तिनीहरु उमेर हद र सेवा अवधिका कारण अनिवार्य […]
देश टाइटनिक बोटजस्तै डुबिरहेको छ नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने काठमाडौं ।। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले देश टाइटनिक बोटजस्तै डुबिरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख […]
ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन माधवकुमार नेपालको चेतावनी अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न अनुरोध राम्रो काम गर्न नसकेको भनेर पीडा भएको भए विकल्प दिन आग्रह काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन चेतावनी दिएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्रको नाम नलिई अँध्यारो युगमा नेपाललाई फर्काउने […]
अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो संघीयता खारेज गर्लान् जस्तो देखियो संसद्को काम-कारबाही गतिशील देखिएन काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानको महिमा गाउनेहरूले संघीयता फ्याँक्ने डर बढेको […]
संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भयो संसदको काम भन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथेँ नागरिकको समस्या सुल्झाउने काम सञ्चारकर्मी हुँदा नै धेरै गरें काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भएको बताएका छन् । गत वैशाख २४ गते सुरु संसदको बजेट अधिवेशन सुरु भएयताको […]
वर्षमान पुनको सवाल-जवाफ सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन उनको आग्रह फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन चुनौती काठमाडौं ।। जनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सवाल-जवाफ गरेका छन् । संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधि सभामा सदनको कामकारबाहीको विषयमाथि धारणा […]
फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा गलत हिंसा सुरु भएको दिन मनाउनु ठिक हैन जनताको चाहनाविपरीत युद्ध दिवस मनाउने गल्ती नगरोस् काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद विष्णु पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा कुनै दृष्टिकोणले सही नभएको बताएका छन् । हिंसा सुरु भएको दिनलाई दिवसका रूपमा मनाएर […]