July 5, 2025 | शनिबार, असार २२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय लिएको हो । मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा कुनै धारणा सार्वजनिक नगरेको र पहिचान पक्षधरहरूलाई बेवास्ता गरेको भन्दै जसपाले सरकारमा नजाने […]

  • २ years अगाडि
माओबादी केन्द्रले विशेष रूपान्तरण अभियान एक महिना थप्ने ; मंसिर २२ गते काठमाडौंमा जनप्रर्दशन गर्ने

माओबादी केन्द्रले विशेष रूपान्तरण अभियान एक महिना थप्ने ; मंसिर २२ गते काठमाडौंमा जनप्रर्दशन गर्ने

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अरू एक महिना थप्ने निर्णय गरेको छ। गत भदौ १७ गतेदेखि सुरू भएको अभियान तीन महिनाका लागि तय भएको थियो। सोमबार सर्कुलर जारी गर्दै माओवादीले अभियानलाई अझ परिणामुखि र प्रभावकारी बनाउन एक महिना  थप्ने निर्णय गरेको जानकारी गराएको छ। ‘अभियानको रिपोर्ट नियमित रूपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन […]

  • २ years अगाडि
देउवा र कार्की दुवैको व्यक्तिगत निर्णय भयो : शशांक

देउवा र कार्की दुवैको व्यक्तिगत निर्णय भयो : शशांक

व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक व्यक्तिगत निर्णयले पार्टीभित्र विवाद कोसी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरे काठमाडौं ।। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कोसी प्रदेशका विषयमा व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद देखिएको बताएका छन् । कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक भए पनि […]

  • २ years अगाडि
अपरेसनपछि गृहमन्त्री श्रेष्ठ ‘खतरामुक्त’

अपरेसनपछि गृहमन्त्री श्रेष्ठ ‘खतरामुक्त’

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना काठमाडौं ।। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी गराइएको छ । गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति […]

  • २ years अगाडि
मन्त्रिपरिषदबाट पारित निर्णयहरू

मन्त्रिपरिषदबाट पारित निर्णयहरू

विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति  समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय काठमाडौं ।। सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल र इजिप्टबीचको […]

  • २ years अगाडि
मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल हुने  काठमाडौं ।। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको स्रोतको भनाइ छ ।

  • २ years अगाडि
अब नाकाहरु नियमित सञ्चालन हुन्छ :  प्रधानमन्त्री

अब नाकाहरु नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ  चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी जोमसोम (मुस्ताङ) । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा […]

  • २ years अगाडि
अब सरकारलाई साथ दिने कुरामा अघि बढौं : उद्धव थापा

अब सरकारलाई साथ दिने कुरामा अघि बढौं : उद्धव थापा

कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापा “हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं” भुक्तानी बाँकी भएका योजनामा काम गर्न सरकारलाई सुझाव वार्ता समिति बनाएर छलफल अघि बढाउं  विराटनगर ।। नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् । कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, […]

  • २ years अगाडि
गठबन्धन एक ठाउँमा हुनुस्, हामीलाई बाहिर राखिदिनुस् : हिक्मतकुमार कार्की

गठबन्धन एक ठाउँमा हुनुस्, हामीलाई बाहिर राखिदिनुस् : हिक्मतकुमार कार्की

मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने जबसम्म संघीयताको पक्षमा उभिन्छ र मध्यावधिको विपक्षमा रहन्छ सरकारलाई समर्थन गरिरहने हो   बिराटनगर ।। नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने बताएका छन् । विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा मंगलबार भएको छलफलमा कार्कीले आफूहरुको कदमले कांग्रेसमा मनमुटाव नबढाओस् […]

  • २ years अगाडि
भ्रष्टाचार नियन्त्रण, जनता परिवर्तन,अर्थतन्त्रलाई गति दिने , दृढता र योजना हामीसँग मात्रै छ : प्रचण्ड

भ्रष्टाचार नियन्त्रण, जनता परिवर्तन,अर्थतन्त्रलाई गति दिने , दृढता र योजना हामीसँग मात्रै छ : प्रचण्ड

सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने  भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा ध्यान दिने  नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गर्ने  जनतामा अब केही हुन्छ भन्ने विश्वास जगाउने  काठमाडौं  ।। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका […]

  • २ years अगाडि
केन्द्रीय सरकार भन्दा प्रदेश नै बलियो हुनुपर्छ : सिटौला

केन्द्रीय सरकार भन्दा प्रदेश नै बलियो हुनुपर्छ : सिटौला

कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुग्यो  संघभन्दा प्रदेश सरकार नै विश्वासिलो हुने  हौसला बढाउनेरु शासक ठिक भए प्रशासनको मनोबल बढ्छ विराटनगर ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुगेको बताएका छन् । आफूलाई संघभन्दा प्रदेश सरकार नै विश्वासिलो लागेको बताए ।  प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै […]

  • २ years अगाडि
कांग्रेस परित्याग गरेका कृष्ण कार्कीलाई राप्रपाले महामन्त्री बनायो

कांग्रेस परित्याग गरेका कृष्ण कार्कीलाई राप्रपाले महामन्त्री बनायो

कृष्ण कार्कीलाई राप्रपा नेपालले केन्द्रीय महामन्त्री बनायो  नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने काठमाडौं ।। नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्कीलाई राप्रपा नेपालले केन्द्रीय महामन्त्री बनाएको छ । कार्की गत महाधिवेशन प्रतिनिधिमा कास्कीमा पराजित भएका थिए । कांग्रेस परित्याग गरेका उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले महामन्त्री पदमा मनोनित गरेको जानकारी गराएका छन् […]

  • २ years अगाडि

लोकप्रिय