June 30, 2025 | सोमवार, असार १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

सिंहदरबारले महानगरलाई धम्कीको भाषा प्रयोग गर्नु आपत्तिजनक : शेखर कोइराला

सिंहदरबारले महानगरलाई धम्कीको भाषा प्रयोग गर्नु आपत्तिजनक : शेखर कोइराला

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्र सरकार र काठमाडौं महानगरपालिका दुवै सच्चिनुपर्ने बताएका छन्। बिहीबार कोइरालाले महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब भएको टिप्पणी गरेका हुन्। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले केही दिनअघि केन्द्र सरकारले समन्वय नगरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका […]

  • २ years अगाडि
मोदीलाई सांसदको प्रश्‍न : नायब सुब्बा किन आन्दोलनमा छन् ?

मोदीलाई सांसदको प्रश्‍न : नायब सुब्बा किन आन्दोलनमा छन् ?

 काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा निजामती ऐन नआउँदै नायब सुब्बाहरु किन आन्दोलनमा उत्रिएका भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई प्रश्‍न सोधेका छन् । बुधबार प्रतिनिधिसभामा मन्त्रीलाई प्रश्न गर्दै खतिवडाले वृत्ति विकासको लागि नायव सुब्बाहरु मन्त्रीको वरिपरि घुमेर अनसन बस्ने अवस्था किन सिर्जना भएको भनी प्रश्न गरेका हुन् । उनले […]

  • २ years अगाडि
रास्वपाको ढोका बन्द हुने इमान बेच्नेहरूका लागि  : रवि लामिछाने

रास्वपाको ढोका बन्द हुने इमान बेच्नेहरूका लागि : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द रहने बताएका छन्। चितवनमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बिक्रीमा राख्नेहरू आफ्नै पार्टीभित्रका र हिजो आफूसँगै हिँडेकाहरू भएपनि पार्टीको ढोका बन्द गरिने बताएका हुन्। ‘मेरा दलका साथीहरूले इमान बिक्रीमा राखेका छन् भने उसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको ढोका खुल्ला […]

  • २ years अगाडि
प्रधानन्यायाधीश नियुक्त गर्न बार एशोसिएसनको अल्टिमेटम

प्रधानन्यायाधीश नियुक्त गर्न बार एशोसिएसनको अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरुले प्रधानमन्त्री, सभामुख लगायतको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायाधीश नियुक्ति नगरेर […]

  • २ years अगाडि
अधिकार भएकालाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने : गृहमन्त्री

अधिकार भएकालाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने : गृहमन्त्री

भैरहवा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकालाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताए। उनले भने,’मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न,नागरिकताविहीन […]

  • २ years अगाडि
सांसद ढाकाकुमारसँग बयान लिँदै रास्वपा

सांसद ढाकाकुमारसँग बयान लिँदै रास्वपा

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ। श्रेष्ठले घुस मागेको अडियो प्रकरणबारे बयान लिन पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो ४ बजे बोलाइएको अनुशासन आयोगका संयोजक भरतमणी देवकोटाले जानकारी दिए। आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण […]

  • २ years अगाडि
३ दलका बीचमा टीआरसी लगायतका विधेयक बनाउने सहमति

३ दलका बीचमा टीआरसी लगायतका विधेयक बनाउने सहमति

काठमाडौं । प्रमुख ३ दलका बीचमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल हुनेछ । अर्को बैठक […]

  • २ years अगाडि
उच्च स्तरीय संसदीय छानविन समितिमा सरकारले सहयोग नगरेको मधेस प्रदेशको आरोप

उच्च स्तरीय संसदीय छानविन समितिमा सरकारले सहयोग नगरेको मधेस प्रदेशको आरोप

जनकपुरधाम मधेस प्रदेशको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को बारे पत्र सुनाए। प्रदेशसभामा गत आर्थिक वर्षका योजनाहरूको छानविन गर्न गठित उच्च स्तरीय संसदीय छानविन समितिको समयावधि पुनः बढाइएको छ। गत फागुन ४ गते उप–सभामुख बविता कुमारी राउत इशरको सभापतित्वमा गठित समितिलाई दिइएको ३० दिनको समयमा काम गर्न नसकेपछि वैशाख मसान्तसम्मको समय […]

  • २ years अगाडि
अडियो प्रकरणमा रास्वपाले प्रतिनिधिसभामा माग्यो माफी

अडियो प्रकरणमा रास्वपाले प्रतिनिधिसभामा माग्यो माफी

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन् । ‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उनले भने, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा […]

  • २ years अगाडि
ओलीको स्वागत गर्ने क्रममा उडान सुरक्षाको गम्भीर उल्लंघन

ओलीको स्वागत गर्ने क्रममा उडान सुरक्षाको गम्भीर उल्लंघन

 काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा उडान सुरक्षाको गम्भीर उल्लंघन भएको पाइएको छ । सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको देखिन्छ । नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालका अनुसार यो आज बिहानको उडान हो । नेपालगन्ज सुरक्षाको जिम्मा नेपाल प्रहरीको हो । […]

  • २ years अगाडि
क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू

क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू

बारा । जनमत पार्टीको बारा निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू भएको छ। पार्टीका अध्यक्ष डा. सिके राउतको नेतृत्वमा आइतबारबाट उक्त यात्रा सुरू भएको हो। स्थानीय उम्मेदवारलाई जिताएर स्थानीय जनताको स्वाभिमान रक्षा गर्न स्वाभिमान यात्रा सुरू गरिएको पार्टीका नेता बिपी साहले बताए। उनका अनुसार कोल्हवी गाउँपालिकाबाट सुरू भएको यात्रा करैयामाई, सुवर्ण, देवताल […]

  • २ years अगाडि
विश्वविद्यालयबाट उत्पादित जनशक्ति समाज रूपान्तरणको सहयोगी हुनुपर्ने प्रधानमन्त्रीको भनाइ

विश्वविद्यालयबाट उत्पादित जनशक्ति समाज रूपान्तरणको सहयोगी हुनुपर्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभइ व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छन्। आइतबार महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले भने,’ विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक,जीवनोपयोगी तथा […]

  • २ years अगाडि

लोकप्रिय