काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ १४ जना सांसद चयान गरेको छ । आज बसेको पदाधिकारी बैठकले समानुपातिकबाट १४ सांसदको नाम चयन गरेको हो । माओवादी केन्द्रबाट समानुपातिकतर्फ छनोट भएकाहरुको सूची हेर्नुहोस्
काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ । आम निर्वाचन २०७९ मा १२ […]
स्याङ्जा — नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ […]
दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान […]
रासस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ । प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरी […]
सुनसरी ।। सुनसरी ४ मा अव छ हजार मत गणना बाँकी रहेको छ। पछिल्लो मतगणना जारी रहेको सुनसरी( ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ९४ मतले अगाडि छन्। ६ हजार मत गन्न बाँकी हुँदा कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २७ हजार ९९६ मत प्राप्त गरेका […]
इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा […]
विराटनगर – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभामा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित भएका छन्। कोइरालाले नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ सय मतकोअन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ३५ हजार २ सय १३ मत हासिल थरेका छन्। त्यसैगरी, एमालेका उम्मेदवार पण्डितले […]
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेका छन् । कतिपयको नतिजा सार्वजनिक हुने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ । देशकै राजधानी रहेको काठमाडौंका सबै क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ । यस पटकको निर्वाचनमा काठमाडौंमा फरक परिणाम देखिएको छ । देशकै […]
१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ४० स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २९ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नागरिक […]
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन् । बिहीबार प्रचण्डलाई ओलीले फोन गरेका हुन् । फोन कुराबारे ओलीनिकट स्रोतले भन्यो– दुई अध्यक्षबीच फोनमा कुरा भयो । ओलीले प्रचण्डलाई बधाई दिन फोन गर्नुभएको हो । त्यस क्रममा उहाँले चुनावको अन्तिम परिणाम आइसकेपछि बसेर छलफल गर्ने […]
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ को राधाकृष्ण मन्दिर बाहिर ठूलो भीड छ । तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन, भोट गन्ने ठाउँमा ‘घण्टी’ को आवाज सुन्न आएका समर्थकहरुको हो । राधाकृष्ण मन्दिरबाहिर सोमबारदेखि सुरु भएको सर्वसाधारणको यो भीड घट्ने कुनै छाँट छैन । काठमाडौं–२ को मतगणनामा खटिएका कर्मचारी नतिजा सुनाउन थाल्छन्, ‘पाँच सय […]