एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि झन्डै पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र पतनको विनाशकारी एउटा स्पष्ट तस्बिर संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले प्रस्तुत गरेको छ । युद्ध शुरु भएको पहिलो महिनामा पश्चिम किनार र गाजामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा चार प्रतिशतले कमी आएको राष्ट्रसङ्घले जनाएको छ । युद्धपछि सिरिया, युक्रेन वा यसअघिका कुनै पनि इजराइल–हमास युद्धमा नदेखिएको आर्थिक […]
यतिबेला दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना चर्चामा छिन्। उनी ‘डिपफेक’ भिडिओका कारण चर्चामा आएकी हुन्। सन् २०१६ बाट कन्नड फिल्म ‘किरिक पार्टी’ बाट अभिनय सुरू गरेकी रश्मिकाले हालसम्म २० वटा फिल्ममा काम गरेकी छन्। जसमा उनको १३ फिल्म हिट छन्। उनको डेब्यू फिल्म ‘किरिक पार्टी’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। ४ करोडमा बनेको […]
कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ पक्राउ पर्ने मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङ ६० हजार तलब पाउने आश्वासन दिँदै ठगी काठमाडौं ।। कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङ रहेका छन्। उनले कतारमा पार्लरको काममा लगाइदिने भन्दै […]
काठमाडौं : बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’ आज शुक्रबारदेखि देशभरका हलहरुमा रिलिज भएको छ। निश्चल बस्नेत यो सिनेमालाई दर्शकहरु र सिनेकर्मीहरु कुरेर बसेका थिए। किनकि निश्चल ६ वर्षपछि निर्देशनमा कमब्याक भएका हुन्। यतिबेला ‘दिमाग खराब’लाई देशभरमा सिंगल तथा मल्टिपिलेक्समा राम्रो शो दिइएको छ। उसो त निर्माण टिमले बिहीबार राजधानीमा प्रिमियर शो पनि राखेको थियो। सिनेमालाई प्रिमियरमा […]
काठमाडौँ/ असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालुआर्थिक वर्ष (आव) २०८०÷८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब […]
महोत्तरी : महोत्तरी प्रहरीको सम्पर्कमा आएका पाँच जना किशोरीलाई अभिभावकको जिम्मा लगाइएको छ। बिहीबार इलाका प्रहरी कार्यालय गौशालाले अभिभावकलाई बोलाएर जिम्मा लगाएको हो। औरही नगरपालिका-२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा, २० वर्षीया रुबी सदा मंगलबारदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीले किशोरीलाई सम्झाई बुझाई अभिभावकको […]
काठमाडौं । चलचित्र पशुपति प्रसाद टीमले ‘पशुपति प्रसाद ३’ को घोषणा गरेको छ । ‘पशुपति प्रसाद २ भष्मे डन’ को प्रदर्शन चौथो साता प्रवेशको खुसीयाली बाँड्दै निर्माण टीमले आज तेस्रो सिक्वेल बनाउने घोषणा गरेको हो । निर्माण पक्षका अनुसार ‘पशुपति प्रसाद ३’ मा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी दोहोरिने छन् । दुवै सिक्वेल हेरेपछि दर्शकले […]
आज धनतेरस । धनतेरसलाई वर्षकै अत्यन्तै शुभ योगका रुपमा लिइन्छ । यस दिन धनी देखि लिएर गरिब परिवारका मानिसले आफ्नो गच्छे अनुसार घरमा प्रयोग हुने सामान किनमेल गर्ने परम्परा रहिआएको छ । सक्नेले सुन, चाँदि, इलेक्ट्रोनिक आइटम र गाडी किन्ने गर्छन भने सामान्य परिवारका मानिसले आफूले सके अनुसारको भाडा तथा कपडा किन्ने परम्परा रहेको छ […]
शान्ति स्थापनार्थ सिरियामा तैनाथ नेपाली सेनाको अदलीबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा ‘युनाइटेड नेशन्स डिसइन्गेजमेण्ट अवजर्भर फोर्स’ मा खटिएको टोलीलाई फर्काएर अर्को डफ्फा पठाईएको हो । प्रमुख सेनानी सुनिलकुमार मल्लको कमाण्डमा टोली मिसन इलाकातर्फ गएराति प्रस्थान गरेको छ । टोलीमा २३७ जना छन् । इथोपियन एअरलाइन्सको उडान नम्बर ईटी८८०१ बाट काठमाडौंबाट दिल्ली हुँदै सिरिया […]
मलेखु । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका प्याकेटमा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला […]
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरूपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै आजदेखि छठसम्म मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । ‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकाेमा कात्तिक २४ […]
काठमाडौं । भारतीय प्रसिद्ध गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । उनले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गराएका थिए । गीतकार समीरले सन् १९८३ […]