July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भर्खरै

एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

कास्की । एटिएम मेसिन तोडफोड गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका– ९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई प्रहरीले पक्राउ गरेको हो। पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र […]

  • २ years अगाडि
सेमिफाइनल पुग्न न्युजिल्यान्डलाई जित्नै पर्ने दबाब, आज श्रीलंकासँग खेल्दै

सेमिफाइनल पुग्न न्युजिल्यान्डलाई जित्नै पर्ने दबाब, आज श्रीलंकासँग खेल्दै

बैंगलोर । आईसीसी विश्वकप क्रिकेटमा आज श्रीलंकाले न्युजिल्यान्डको सामना गर्नेछ । बैंगलोरको एम चिन्नस्वामी रंगशालामा यो खेल दिउँसो सवा २ बजे सुरु हुनेछ। विश्वकपको सेमिफाइनल पुग्न न्युजिल्यान्डका लागि यो खेल निकै महत्वपूर्ण भएकाले उसलाई जित्नै पर्ने दबाब छ। एक हारले उसको सेमिफाइनल सम्भावना समाप्त हुनेछ। पछिल्लो समय न्युजिल्यान्डको खेल मौसमले प्रभावित बनेपछि २५ ओभरमा नै […]

  • २ years अगाडि
बलात्कार घटनाका दोषी कराते प्रशिक्षकलाई ८ वर्ष जेल र ३ लाख जरिवाना

बलात्कार घटनाका दोषी कराते प्रशिक्षकलाई ८ वर्ष जेल र ३ लाख जरिवाना

सामूहिक बलात्कार घटनामा दोषी ठहर भएका कराँतेका दुई प्रशिक्षकलाई मोरङ जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ। विराटनगर–३ र विनोद राउत र विराटनगर–४ का अमर सुवेदीलाई समान ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी फैसला भएको हो। बुधबार न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले सो फैसला गरेको हो। जबरजस्ती करणीतर्फ ७ र सामूहिक […]

  • २ years अगाडि
इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

जाकर्ता, कात्तिक २२ गते । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको […]

  • २ years अगाडि
१९ वर्षमुनिकाे एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

१९ वर्षमुनिकाे एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कपकाे खेल तालिका सार्वजनिक भएकाे छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बुधवार १९ वर्षमुनिकाे एसिया कपको तालिका सार्वजनिक गरेको हाे । नेपाल समूह ‘ए’ मा परेकाे छ । याे समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलाे खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । […]

  • २ years अगाडि
फिल्म ‘सञ्जीवनी’को छायांकनमा ढिलाइ हुँदा अलमलमा कुसुम

फिल्म ‘सञ्जीवनी’को छायांकनमा ढिलाइ हुँदा अलमलमा कुसुम

काठमाण्डौं । प्रकाश सपुतसँगको गीत ‘सकम्बरी’ रिलिज भएपछि मोडल कुसुम शर्मा एकाएक चर्चामा आइन् । मिडिया अन्तर्वार्तादेखि म्युजिक भिडियोमा उनको डिमान्ड चुलियो । यसबीच उनले पहिलो फिल्मको रुपमा ‘सञ्जीवनी’ पनि साइन गरिन् । निर्देशक दिनेश श्रेष्ठले फिल्मको घोषणा पोस्टर सार्वजनिक गर्दै आर्यन सिग्देल र कुसुमलाई अनस्क्रिन कपलको रुपमा कास्ट गरिएको बताएका थिए । फ्यान पनि […]

  • २ years अगाडि
मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित

मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित

सिक्किम / मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित भएका छन् । सिक्किम निवासी लेप्चालाई बेष्ट डान्सर-कोरियोग्राफर अवार्ड–२०२३ बाट सम्मानित गरिएको हो । सिक्किम राज्यका लागि उल्लेखनीय कार्य गर्ने व्यक्तित्वको पहिचान गरी विभिन्न विधामा हरेक बर्ष सिक्किम अवार्डले सम्मान गर्ने गरिन्छ । लेप्चाले केही महिनाअघिमात्र विश्व चर्चित नेपाली डान्स रियालिटी […]

  • २ years अगाडि
श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

काठमाडौं– प्रहरीले शंखरापुर नगरपालिका–१ घर भएका ३३ वर्षीय लालु विकलाई पत्नीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा पाँच महिनापछि पक्राउ गरेको छ। लालुले २८ वर्षीया पत्नी गोपी विकलाई हत्या गरेर गत २३ जेठमा नाङ्लेभारेस्थित प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएकोसमेत खुलेको छ। विकले पुनः १० असारमा प्रहरी प्रभाग साँखुमा अर्को निवेदन दिएका थिए। तर, पत्नी खोज्न […]

  • २ years अगाडि
अफताल आलमको मुद्दामा अन्तिम सुनुवाइ जारी, तिहारअघि फैसला सुनाउने तयारी

अफताल आलमको मुद्दामा अन्तिम सुनुवाइ जारी, तिहारअघि फैसला सुनाउने तयारी

काठमाडौं– रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो। जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो। सुरुमा पीडितका तर्फबाट […]

  • २ years अगाडि
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ । जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै उत्तर कोरियाबाट रुसलाई हतियार हस्तान्तरणप्रति जी–७ का विदेशमन्त्रीहरूले कडा निन्दा गर्नुभएको छ, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।” युक्रेनसँगको […]

  • २ years अगाडि
कविता प्रतियोगितामा प्रथम भइन श्रद्धा

कविता प्रतियोगितामा प्रथम भइन श्रद्धा

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आयोजना गरेको कविता प्रतियोगितामा श्रद्धा दाहाल प्रथम भएकी छन् । विराट फिस्टा–२०२३ अन्तर्गत कलेजले मंगलबार आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवन र अस्तित्व’ शीर्षकको कविता वाचन गरेर दाहाल प्रथम भएकी हुन् । त्यस्तै ‘सब तेरे साथ हे’ हिन्दी भाषाको कविता वाचन गरेर अनन्त उपाध्याय द्वितीय बने । कवि एवं […]

  • २ years अगाडि
पोल्याण्ड पठाइदिन्छु भनेर १७ जनालाई ठग्ने सुनिता पक्राउ

पोल्याण्ड पठाइदिन्छु भनेर १७ जनालाई ठग्ने सुनिता पक्राउ

वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार […]

  • २ years अगाडि

लोकप्रिय