काठमाडौं । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा भारतीय अभिनेत्री रश्मिका मन्डन्ना लिफ्टमा उभिएकी छिन् । तर यो वास्तविक भिडियो होइन। यस ट्विटमा कमेन्ट गर्दै दिग्गज अभिनेता अमिताभ बच्चनले यस विषयमा कडा कानुनी कारबाही गर्नुपर्ने लेखेका छन् । यो भिडियोलाई डीप फेक भनिएको छ। तथ्य जाँच गर्ने वेबसाइट अल्ट न्यूजसँग सम्बद्ध अभिषेकले […]
काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकबाट कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र बैंकको आउँदो साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त […]
केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पहाडी भू-भागका एक-दुई ठाउँमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा हुने काठमाण्डाै ।। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आउँदाे तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी […]
काठमाडाैं । यस वर्षको भाइटीकाको साइत नेपालमा कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टिका लगाउने उत्तम साइत १०:५१ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले बताएकाे छ । नेपालमा कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको टिकाकाे साइत अन्य देशमा […]
काठमाडौं : निश्चल बस्नेतको चौथो निर्देशकिय फिल्म ‘दिमाग खराब’ सेन्सर पास भएको छ। आइतबार केन्द्रिय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको हो । अब योृ फिल्म सबै उमेर समूहले हेर्न पाउने भएका छन्। शुक्रबारबाट रिलिज हुन लागेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, […]
धरान / चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुको गीत ू सागर बरु सुकेर गइजालाू को म्युजिक भिडियो १० लाखबढीले हेरेको खुशीयाली धरानमा संचारकर्मीहरु तथा आफ्ना शुभेच्छुकहरुसंग मनाएका छन्। सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता भएका थिए। त्यसयता सफलताको शिखर चढेका गायक […]
दक्षिण भारतीय अभिनेत्री अमला पलले विवाह गरेकी छन्। आइतबार उनले जगत देसाइसँग विवाह गरेकी हुन्। अमला र जगत लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहपछि उनीहरू दुवैले इन्स्टाग्राममार्फत केही तस्बिर सार्वजनिक गरेका छन्। ‘एकसाथ मायाको उत्सव मनाउँदै! हामीले तपाईहरूको माया र आशीर्वादको अपेक्षा गरेका छौं,’ अभिनेत्री अमलाले लेखेकी छन्। अमलाले सन् २०१४ मा दक्षिण भारतीय निर्देशक […]
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । मुम्बईको वाङ्खडे रङ्गशालामा हुने खेल दिउँसो साव २ बजे शुरु हुनेछ । सात खेलमा पाँचमा जित निकालेको अस्ट्रेलिया १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । सात वटै खेलमा चार वटा खेल जितेको अफगानिस्तान छैटौँ स्थानमा छ । भारतमा चलिरहेको विश्व कपको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो […]
इन्डियन आइडलमा प्रतियोगीको रूपमा दमदार प्रस्तुति दिँदै आएकी नेपाली गायिका मेनुका पौडेलको चर्चा यतिबेला चुलिँदो छ । उनले सबैको मन जित्न सफल भएकी छन् । गत शनिवार बेलुका उनले दिएको प्रस्तुतिको बलिउड निर्देशक महेश भट्टले पनि प्रशंसा गरेका छन् । उक्त प्रस्तुतिमा उनले भट्टकै निर्देशन रहेको हिट फिल्म ‘जख्म’ को गीत ‘गली मे आज चाँद […]
संकटको अवस्थामा रहेको नेपाली फिल्म क्षेत्रलाई वैतरणी तारेको फिल्म हो, ‘लुट’ । यो फिल्मले घरेलू बजारको आकार र आयतन मात्र बढाएन, बलिउड फर्मुलाबाट ग्रस्त रहेको नेपाली फिल्मको कथावाचन शैलीमै नयाँ ट्रेन्ड सुरु गरिदियो । हिरोको परम्परागत मानक भत्किएर अभिनयमा दख्खल कलाकारहरु स्थापित हुन थाले । एक हिसाबले ‘लुट’ले नेपाली फिल्ममा नयाँ युग सुरु गर्यो । […]
पोखरा । कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । सोमबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो । जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन […]
ललितपुर । डाक्टरहरु कुटिने क्रम जारी छ । पाटन हस्पिटलका २ जना डाक्टरहरुमाथि कुटपिट भएको छ । दुई डाक्टरमाथि कुटपिट भएपछि चिकित्सकहरू यतिखेर आन्दोलित भएका छन् । अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरलाई आक्रमण गरेका हुन् । डाक्टरले सुई लगाएपछि दुई जना विरामीको मृत्यु भएको बताईएको […]