काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण सम्पन्न गरी आज फर्किंनु भएको छ । आज बिहान साढे दस बजेको उडानबाट उहाँ प्रस्थान गर्नुभएको हो । महासचिव गुटेरेसलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलबाट बिदाइ गर्नुभयो । त्यसअघि नेपाली सेनाले उहाँको सम्मानमा सलामी दिएको थियो । गत आइतबार बिहान नेपाल आउनु भएका […]
काठमाडौं । काठमाडौंको गोठाटारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागी एक भारतीय नागरिक घाइते भएका छन् । लागुऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । उनलाई पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । भारतीय […]
इजरायलले गाजामा गरिरहेको भूमिगत आक्रमणका क्रममा ११ जना इजरायली सैनिकको ज्यान गएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गरेर यसअघि हवाई आक्रमण गरिरहेको इजरायलले केही दिनदेखि भूमिगत आक्रमण गरिरहेको छ । हमाससँगको दोहोरो भिडन्तका क्रममा हिजो मङ्गलवार ११ जना सैनिकको ज्यान गएको इजरायली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मारिएका सैनिकको उमेर […]
बारामा ३५ दिनमा एक भारतीयसहित तीनजनाको हत्या भएको छ । सोमबार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकार (सर्राफ)को हत्या भएको छ । त्यसअघि ९ असोजमा भारतीय नागरिक अजितकुमार सिंह र त्यसको अघिल्लो दिन ८ असोजमा पचरौता नगरपालिका– १ पिपरपातीका ३४ वर्षीय अमरेशकुमार सिंहको हत्या भएको थियो । रूपेश र अजितको गोली प्रहारबाट तथा अमरेशको धारिलो हतियार […]
काठमाडौं । नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।एमाले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो । […]
काठमाडौं । जघन्य अपराधका दोषीलाई गरिएको कैद माफी खारेज गर्न माग गर्दै भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । हिजो बहस नसकिएपछि आजलाई निरन्तर सुनुवाइ राखिएको हो । सर्वोच्चका कायममुकाय प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा सुनुवाइ सुरु भएको हो । हिजो रिट […]
उत्तरी गाजाको जबालिया शरणार्थी क्याम्पमा भएको विष्फोटमा ५० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। हमास शासित स्वास्थ्य मन्त्रालय तथा नजिकैको इन्डोनेसियन अस्पतालका अनुसार विष्फोटमा थुप्रै मानिस घाइते पनि भएका छन्। समाचार एजेन्सीहरुले घटनास्थलका हृदयविदारक तस्बिर तथा भिडियोहरु सार्वजनिक गरेका छन्, जसमा मानिसहरु भग्नावशेषमा आफन्तजन खोजिरहेका देखिन्छन्। यो विष्फोट इजरायली हवाई हमलाका कारण भएको हमासको भनाइ […]
काठमाडौं– अवैध रूपमा भन्सार छली सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका-९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका-८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका-१५ ठेगाना भएका […]
काठमाण्डाै – मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायाे । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । मलेसियाले दिएकाे […]
काठमाडौं- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिंक रहे पनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्ने स्पष्ट पारेको छ। कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा पहिचान मात्रै हुने भएकाले नियम उल्लङ्घन गर्नेलाई कारबाहीका लागि सक्कल लाइसेन्स […]
काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गर्नुभएको छ । आज मङ्गलवार बिहान पोखराबाट अन्नपूर्ण […]
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट अन्तर्गत आजका खेलमा ओमान र बहराइन विजयी भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो । सिङ्गापुरलाई २२ रनले पराजित गरेको ओमानले लगातार दोस्रो जित निकालेको छ। यसअघि पहिलो खेलमा ओमानले मलेसियालाई पराजित […]