काठमाण्डाै – अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माता चन्द्रकला कटवाल थापाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका […]
काठमाडौं । नासाका अन्तरिक्षयात्री डा। फ्राङ्क रुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् । रुबियो अन्य दुई रुसी अन्तरिक्ष यात्री सर्गेई प्रोकोपेव र दिमित्री पेटेलिनगै बुधवार पृथ्वीमा फर्किएका हुन् । यससँगै उनी अन्तरिक्षमा सबैभन्दा बढी अर्थात ३७१ दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन् । आफ्ना दुई रुसी अन्तरिक्ष यात्री साथीसँगै २०२२ […]
काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा योगदान गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढेको छ । कानुन अनुसार श्रमिकको न्युनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिकको तलबबाट र २० प्रतिशत रोजगारदाताले थपेर मासिक रूपमा कोषमा रकम जम्मा गर्नु पर्ने भए पनि पछिल्लो समय रोजगारदाताहरूले ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढेको […]
काठमाण्डाै – अर्थ समितिले समितिको कार्यविधि २०८० स्वीकृत गरेकाे छ । आज शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिकाे बैठक ले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो । बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थ समिति सञ्चालन कार्यविधि २०८० सर्वसम्मतिले पारित भएको बताउनुभयो । उहाँले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक शुरु हुन […]
१९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वार्टरफाइनलको समूह ‘सी’मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै […]
मध्यपुर थिमिमा शुक्रबार राति जिब्रे छेड्ने जात्रा हुने प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा हुने भक्तपुर। भक्तपुरको मध्यपुर थिमिमा शुक्रबार राति जिब्रे छेड्ने जात्रा हुने भएको छ। प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा हुने गर्दछ। जात्राको क्रममा जिब्रो छेड्ने स्थान मध्यपुर थिमि नगरपालिका-५ दिगु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबाली हुने गर्दछ। […]
राहत शिक्षकको काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन आउँदै गरेका शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा घाइते भएका ९ शिक्षकमध्ये केहीको अवस्था रहेको प्रहरीले जनाएको छ। बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा शिक्षकहरु सवार मधेश प्रदेश ०४-००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान शुक्रबार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी)की प्रमुख कार्यकारी अधिृकत एलिस अल्ब्राइट नेपाल आउने भएकी छन् । आउँदो आइतबार उनी पाँचदिने नेपाल भ्रमणमा आउन लागेकी हुन् । नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै उनी काठमाडौं आउने लागेकी हुन् । एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा […]
काठमाडाैं । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ । नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो । बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको […]
तनहुँ, असोज १२ गते । तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ । तनहुँको भिमाद नगरपालिका–९ सखेपमा रहेको भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक ५२ वर्षीय चुत्रबहादुर थापालाई पक्राउ गरेको हो । भिमाद नगरपालिका–९ कटनछाप बस्ने थापाले विभिन्न मितिमा संस्थाको सेयर […]
आफूप्रति महिलालाई आकर्षित गराउन चाहने पुरूषले केही कुराहरू ध्यान दिनु पर्छ । पुरूषप्रति महिलाको आकर्षणका लागी पुरूषले पनि केहि विचार गर्नुपर्छ। कस्तो अवस्थामा महिलालाई राख्न सके महिला आफूप्रति आकर्षित हुन्छन् भन्ने थाहा पाउन सके आफूले मन पराएको महिलालाई आकर्षित गर्न सहज हुन्छ । त्यस्ता केहि टिप्सहरू यस्ता छन्… – महिलासँग पहिलो पटक भेट भएको या […]
-बालसुधार गृहबाट दुईजना किशोर फरार – सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार वीरगन्ज : वीरगन्ज बालसुधार गृहबाट दुईजना किशोर फरार भएका छन् । वीरगन्ज -४ वीर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव […]