January 13, 2025 | सोमवार, पुस २९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भर्खरै

गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ सार्वजनिक

गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ सार्वजनिक

काठमाण्डौं । पुवेर्ली लोक गीत संगीतमा सक्रिय गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ गीतको अडियो सार्वजनिक भएको छ । सन्तोष योञ्जनको शब्द संकलन तथा रुद्र श्रेष्ठको एरेन्ज गीतमा रहेको छ । हाक्पारे झयाउरे भाकाको पुर्वेली लोक गीत हाट बजार तथा पर्वमा गाउने प्रचलन पछिल्लो समयमा हराउदै गएको कारण त्यसलाई संरक्षण गर्न आफु लागेको […]

  • १ year अगाडि
सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्नेमा कांग्रेस नेता सिंहको जोड

सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्नेमा कांग्रेस नेता सिंहको जोड

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्रै देश अस्थिरताबाट जोगिने काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताउनुभएको छ । मंगलवार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६ औँ स्मृति दिवसको अवसरमा उहाँको शालिकमा माल्यापर्ण गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले सरकार गठन हुँदा भएको […]

  • १ year अगाडि
नेपाली कांग्रेस कोइराला समूहको बैठक बस्दै

नेपाली कांग्रेस कोइराला समूहको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ। कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठक बोलाइएको हो। कोइरालाले १४औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई विजेता पदाधिकारी र केन्द्रीय सदस्यलाई बैठकमा बोलाएका हुन्। बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ। कोइराला समूहको बैठकमा शर्मा र पौडेललाई […]

  • १ year अगाडि
चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

काठमाण्डाै – अबदेखि चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने भएको छ । गृह मन्त्रालयबाट राजपत्रमा प्रकाशित ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख नगरिने भएको हो । कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भइसकेको […]

  • १ year अगाडि
शिक्षा मन्त्रालयले बोलाएको आजको वार्तामा शिक्षक महासङ्घ नबस्ने, भोलि शान्तिपूर्ण प्रदर्शन गर्ने

शिक्षा मन्त्रालयले बोलाएको आजको वार्तामा शिक्षक महासङ्घ नबस्ने, भोलि शान्तिपूर्ण प्रदर्शन गर्ने

काठमाण्डाै – शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घलाई आज वार्ताका लागि बोलाएको छ । तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासङ्घले जनाएको छ । शिक्षा मन्त्रालयसँग यसअघि पनि पटक पटक वार्तामा बसेको तर निकास ननिस्किएको भन्दै महासङ्घले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनुपर्ने माग गरेको छ । ‘हामी वार्तामा बस्दै नबस्ने […]

  • १ year अगाडि
अरिङ्गालले चिलेर ताप्लेजुङमा ७४ वर्षीया वृद्धाकाे ज्यान गयाे

अरिङ्गालले चिलेर ताप्लेजुङमा ७४ वर्षीया वृद्धाकाे ज्यान गयाे

काठमाण्डाै – अरिङ्गालले चिलेर ताप्लेजुङमा आज साेमवार एक वृद्धाको ज्यान गएकाे छ । अरिङ्गालले चिलेर आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको ज्यान गएकाे वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिनुभयाे । शनिवार दिउँसो जङ्गलमा दाउरा खोज्न गएका बेला तामाङलाई अरिङ्गालले टाेलेकाे वडाध्यक्ष लिम्बुले बताउनुभयाे । अरिङ्गालले चिलेर गम्भीर घाइते हुनुभएकी वृद्धाकाे चाँगे स्वास्थ्य चौकीमा प्राथमिक […]

  • १ year अगाडि
कोशी प्रदेशमा २० हजार नाघ्यो डेंगु सङ्क्रमितको सख्या

कोशी प्रदेशमा २० हजार नाघ्यो डेंगु सङ्क्रमितको सख्या

काठमाडौँ । कोशी प्रदेशमा डेंगु सङ्क्रमित को सख्या २० हजार नाघेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा छन । कोशीमा २० हजार ९२४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । बाग्मती प्रदेशमा ४ हजार २४६ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ८७९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८१३, मधेस प्रदेशमा […]

  • १ year अगाडि
सामान्य विवादमा कुटपिट गरी साथिको हत्या

सामान्य विवादमा कुटपिट गरी साथिको हत्या

लुम्बिनी, १ असोज : स्थानीय युवाहरु बीच सामान्य विवाद हुँदा कुटपिट एकजना युवकको हत्या भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको साथीहरुको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाबीच विवाद बढ्दै जाँदा हिजो राति […]

  • १ year अगाडि
बिग्रिएको मिठाइ बेच्ने टिपटपलाई २ लाख रुपैयाँ जरिवाना

बिग्रिएको मिठाइ बेच्ने टिपटपलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । उपभोग गर्ने म्याद गुज्रिएर विग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १७ नघलमा रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘प्राप्त सूचनाका आधारमा […]

  • १ year अगाडि
बेचबिखनमा परेका १ हजार ६७९ को उद्धार, पुरुष पनि बेचिए

बेचबिखनमा परेका १ हजार ६७९ को उद्धार, पुरुष पनि बेचिए

काठमाडौं– प्रहरीले पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका १ हजार ६७९ जनाको उद्धार गरिएको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको हो। १ हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ। ब्युरोकै पहलमा ५ […]

  • १ year अगाडि
गैरीगाउँ हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

गैरीगाउँ हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

काठमाडौं- काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ। हत्यामा उनको कुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार उक्त हत्या प्रकरणमा राइको कुनै सम्लग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो। घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौँको […]

  • १ year अगाडि
अदालतमा न्यायाधीश नहुँदा सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

अदालतमा न्यायाधीश नहुँदा सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

काठमाडौं– जिल्ला अदालत काठमाडौंमा न्यायाधीश अभाव हुँदा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।न्यायाधीश अभावका कारण लामिछानेविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए। सन्दीपविरुद्धको मुद्दामाथि आज अदालतमा रहेका न्यायाधीश कुनैकोमा पनि पेसी नपरेपछि सुनुवाइ स्थगित भएको उनको भनाइ छ। जिल्ला अदालत काठमाडौंमा सरुवा, बढुवा र तीज बिदाका कारण […]

  • १ year अगाडि

लोकप्रिय