July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भर्खरै

प्रहरीकै अगाडी खुलेआम भारतीय लट्री बिक्री, झापा प्रहरी मुकदर्शक !

प्रहरीकै अगाडी खुलेआम भारतीय लट्री बिक्री, झापा प्रहरी मुकदर्शक !

काठमाडौं ।। प्रहरीले चासो नदिएको कारण प्रतिबन्धित भारतीय चिट्ठा (लट्री) नेपालको सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतको पश्चिम बंगाल, सिक्किम, नागालैण्डका प्रतिबन्धित चिट्ठाहरु झापाको सीमावर्ती नाका भद्रपुरको मुख्य बजार र पुरानो नगरपालिका कार्यालय नजिक, बिर्तामोड स्थित भद्रपुर रोडको बस स्टेन्ट, धुलाबारीको पुरानो हङकङ बजार, काँकरभिट्टाको बसपार्क, सुपाडी लाइन, भट्टराई चोक, बाहुनडाँगी रोड, […]

  • २ years अगाडि
झापा सिडिओसँगको सहमति पश्चात माधव झाले तोडे आमरण अनशन

झापा सिडिओसँगको सहमति पश्चात माधव झाले तोडे आमरण अनशन

बिर्तामोड । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन अन्त्य गरेका छन् । उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए । आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२ वर्षीय झालाई जुस खुवाउदै अनशन तोडाएका हुन् । इलामका प्रेम आचार्यले आत्मदाह गरेपछि झाले बैंक तथा बित्तीय संस्थाको ज्यादती विरुद्ध आमरण अनशन बसेका […]

  • २ years अगाडि
लामिछाने बिरुद्धको उजुरी दर्ता भएन

लामिछाने बिरुद्धको उजुरी दर्ता भएन

काठमाडौं। सर्वोच्च अदालतको आदेशवाट मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलो दोहारो राहदानीबिरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन। सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मंगलबार काठमाडौँ प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहादानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले […]

  • २ years अगाडि
सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला स्थगित, साढे २४ अर्ब बचत गर्ने अर्थ मन्त्रालयको योजना

सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला स्थगित, साढे २४ अर्ब बचत गर्ने अर्थ मन्त्रालयको योजना

अर्थ मन्त्रालयले खर्च कटौती गर्ने निर्णय गरेको छ। अर्थले बजेटको २० प्रतिशतसम्मको खर्च कटौति गर्ने निर्णय गरेको हो। यी निर्णय कार्यान्वयनमा आउँदा साढे २४ अर्ब बच हुने अर्थको दाबी छ। उसले खर्च कटौतीबाट १० अर्ब ५० करोड र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरको कार्यक्रम स्थगन हुने जानकारी दिएको छ। त्यसका लागि संघीय, […]

  • २ years अगाडि
टीकापुर घटनाको सुनुवाइ आज हुँदै

टीकापुर घटनाको सुनुवाइ आज हुँदै

काठमाडाैँ – २०७२ भदौ ७ गते घटेकाे टीकापुर घटनाकाे सुनुवाइ मंगलबार हुँदैछ। यसअघि ८ पटकसम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज सर्वाेच्च अदालतमा बहस हुन लागेकाे हाे। टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो। प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै […]

  • २ years अगाडि
अवैध रुपमा भित्रिदै गरेका माछा नियन्त्रणमा लिई नष्ट

अवैध रुपमा भित्रिदै गरेका माछा नियन्त्रणमा लिई नष्ट

इनरुवा ।। सुनसरी जिल्ला बर्जु गा.पा ५ स्थितमा ईप्रका साहेबगंज बाट खटिएको टोलीले भारत बाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै माछा बरामत गरेको छ । अन्दाजी नेपाली मुल्य पैतालीस हजार पर्ने जिउदो मुङ्ग्री माछा वरामत गरी नष्ट गरिएको छ । अन्दाज ९० के.जी. र जलकपुर अन्दाज ३० के.जी. माछा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय साहेबगंजले […]

  • २ years अगाडि
आर्थिक संकटबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी

आर्थिक संकटबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मंगलबार ज्ञापनपत्र बुझाउँदै छ। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आज मंगलबार बिहान ९ बजे मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेकाे हाे। समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले हाल देशमा परेकाे चरम आर्थिक संकट, बैंकको ब्याजदरमा असमान वृद्धी […]

  • २ years अगाडि
धनुषामा हिरासत फोडेर भागेका एक जना थुनुवा पक्राउ

धनुषामा हिरासत फोडेर भागेका एक जना थुनुवा पक्राउ

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर-६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् । महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी हातहतियार […]

  • २ years अगाडि
परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भमण श्रीलंकाबाट

परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भमण श्रीलंकाबाट

काठमाडौं। परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भमण श्रीलंकाबाट हुने भएको छ। बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन्। उनको श्रीलंका भमणलाई मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्विकृत गरेको छ। मंगलबारदेखि कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक संकटले […]

  • २ years अगाडि
भक्तपुरमा एटीएम फोड्न खोज्ने सेक्युरिटी गार्ड पक्राउ

भक्तपुरमा एटीएम फोड्न खोज्ने सेक्युरिटी गार्ड पक्राउ

प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने सेक्युरिटी गार्डलाई शुक्रबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँ झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् । उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश […]

  • २ years अगाडि
रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन

रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको […]

  • २ years अगाडि
आत्मदाह गरेका आचार्यकी श्रीमतीले दिइन १२ जनाविरुद्ध प्रहरीमा जाहेरी

आत्मदाह गरेका आचार्यकी श्रीमतीले दिइन १२ जनाविरुद्ध प्रहरीमा जाहेरी

आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिएकी हुन् । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घटनाको अनुसन्धान गरी […]

  • २ years अगाडि

लोकप्रिय