July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

मुक्का प्रहार गर्ने फारुक आजीवन प्रतिबन्धमा

मुक्का प्रहार गर्ने फारुक आजीवन प्रतिबन्धमा

रेफ्रीमाथि मुक्का प्रहार गर्ने अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध मुक्का प्रहार गरेपछि रेफ्री हालि उमल मेलेर मैदानमै लडे सबै खेलहरू सोमबारदेखि अनिश्चितकालका लागि बन्द काठमाडौं ।। रेफ्रीमाथि मुक्का प्रहार गर्ने टर्कीस फुटबल लिगको क्लब एमकेइ अन्कारागुकुका अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध लगाइएको छ । सोमबार टर्किस लिगअन्तर्गत रिजेसपोरविरुद्धको खेल बराबरीमा टुंगिएपछि अन्कारागुकुका अध्यक्ष कोकाले मैदानमै […]

  • २ years अगाडि
नेपाली खेलाडी बिनाको पीएसएल र आईपीएल

नेपाली खेलाडी बिनाको पीएसएल र आईपीएल

काठमाडौँ । आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीलाई मैदानमा देख्न नपाइने भएको छ । पीएसएलको बुधबार राति सम्पन्न ‘ड्राफ्ट’ मा कुनै पनि नेपाली खेलाडी बिकेनन् ।. आगामी सिजनको पीएसएलका लागि १० जना नेपाली खेलाडीले नाम दर्ता गराएका थिए । नेपालका चर्चित लेग–स्पिनर सन्दीप […]

  • २ years अगाडि
नेपाल सुपर लिगमा आज चितवन र धनगढी  भिड्दै

नेपाल सुपर लिगमा आज चितवन र धनगढी भिड्दै

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ । यसअघि हिजो साँझ भएको खेलमा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको थियो। वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा […]

  • २ years अगाडि
सुपर लिग फुटबलमा आज इलाम र वीरगन्ज भिड्दै

सुपर लिग फुटबलमा आज इलाम र वीरगन्ज भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज स्पोर्टिङ इलाम एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ स्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ । यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले पहिलो जित दर्ता गराएको थियो। झापाले आफ्नो पाँचौँ खेलमा एएफसी बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले पराजित […]

  • २ years अगाडि
दोस्रो टी–२० मा दक्षिण अफ्रिकासँग भारत पराजित

दोस्रो टी–२० मा दक्षिण अफ्रिकासँग भारत पराजित

काठमाडौँ । दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतीय क्रिकेट टोली दोस्रो टी–२० खेलमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी बनेको हो । डीएलएसबाट १५ ओभरमा १ सय ५४ रनको संशोधित लक्ष्य पाएको दक्षिण अफ्रिकाले उक्त लक्ष्य ७ बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो । दक्षिण अफ्रिकाका लागि ओपनर रिजा […]

  • २ years अगाडि
रेफ्रीमाथि हातपात गरेकोमा क्लबलाई ३ वर्ष प्रतिबन्ध

रेफ्रीमाथि हातपात गरेकोमा क्लबलाई ३ वर्ष प्रतिबन्ध

मकवानपुर जिल्ला लिग छनोटका क्रममा रेफ्रीमाथि हातपात संलग्न दी रिभाइबल क्लबलाई तीन वर्षको प्रतिबन्ध लगाउने निर्णय समर्थक भइ मैदान आएका ओम गुरुङ (कृष्ण) लाई एक वर्षका लागि प्रतिबन्ध काठमाडौं ।। मकवानपुर जिल्ला लिग छनोटका क्रममा रेफ्रीमाथि हातपात भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार सम्पन्न दी रिभाइबल क्लब र पञ्चशिल युवा […]

  • २ years अगाडि
एसीसी-१९ एसिया कप क्रिकेट : भारतसँग नेपालको लज्जास्पद हार

एसीसी-१९ एसिया कप क्रिकेट : भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो । झिनो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई […]

  • २ years अगाडि
नेपाल ५२ रनमै अल आउट

नेपाल ५२ रनमै अल आउट

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा भारतसँगकाे खेलमा नेपालले लज्जास्पद ब्याटिङ गरेकाे छ । दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भयाे । नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । यस्तै अर्जुन कुमाल र दिपक बाेहरा समान ७, गुल्शन झा र […]

  • २ years अगाडि
फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी

फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी

प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी प्रतिनिधिसभा टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० ले हरायो  सांसद विराजभक्त श्रेष्ठले एक-एक गोल थपे खेलको पहिलो हाफमा सापकोटाको गोलबाट टोलीले अग्रता काठमाडौं ।। १७औँ संसदीय दिवसका अवसरमा मंगलबार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी भएको छ । प्रतिनिधिसभा टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० ले हराएको हो । प्रतिनिधिसभा टोलीको जितमा नेकपा (माओवादी […]

  • २ years अगाडि
रेफ्रीलाई नै मुक्का हानेपछि…..

रेफ्रीलाई नै मुक्का हानेपछि…..

मुक्का प्रहार गरेपछि टर्किस सुपर लिगका खेलहरु स्थगित भए आक्रमण टर्की फुटबलको लागि लज्जास्पद बन्यो  प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढले काठमाडौं ।। टर्कीमा एक क्लबका अध्यक्षले रेफ्रीमाथि मुक्का प्रहार गरेपछि टर्किस सुपर लिगका खेलहरु स्थगित भएका छन् ।सोमबार शीर्ष श्रेणी अन्तर्गत एमकेई अन्कारगुकु र काएकुर रिजेस्पोरबीच भएको खेलमा एमकेई अन्कारगुकुका अध्यक्ष फारुक कोकाले मैदान […]

  • २ years अगाडि
बलिङमा नेपालको उत्कृष्ट सुरुआत

बलिङमा नेपालको उत्कृष्ट सुरुआत

अफगानिस्तानविरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत नेपालका हेमन्त धामीले दुई विकेट लिए अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्ने काठमाडौं ।। एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर फिल्डिङ गरिरहेको नेपालले पहिलो १० ओभरमा अफगानिस्तानको तीन विकेट लिएर खेलमा पकड बनाएको छ । […]

  • २ years अगाडि
एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि

एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि

‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिबारसम्पन्न गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना भयो  १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी काठमाडौं ।। एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिबारसम्पन्न भएको छ । यस प्रतियोगितामा १४३ प्रतियोगिहरुको सहभागीता रहेको थियो । एनसेलले आयोजना गरेको यस […]

  • २ years अगाडि

लोकप्रिय