काठमाण्डाै – अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ । हिजो भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो । जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो । उसले जम्मा […]
८ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हङकङले […]
काठमाण्डौ – नेपालले यूएईलाई हराउँदै एसीसी १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । जितको लागि एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको यूएई २६ ओभर ५ बलमा १ सय ७८ रन बनाएर अल आउट भयो । जितको लागि २ सय […]
काठमाण्डाै – विश्व कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । गएराति चेन्नईमा सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो । पाकिस्तानले दिएको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । उसका लागि इब्राहिम जद्रानले ८७, रहमानुल्लाह गुर्बाजले ६५ तथा रहमत शाहले ७७ र हस्मतुल्लाह शाहिदीले नटआउट ४८ रन […]
६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले […]
काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा यूएईले हङकङलाई हराएकाे छ । आज आइतवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा यूएईले हङकङलाई ६ विकेटले हरायाे । हङकङले दिएकाे १ सय ५० रनकाे लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर भेटायाे । यूएईका कप्तान माेहम्मद वसीमले ४० र खालिद शाहले ३७ रन बनाए । बलिङतर्फ हङकङका यासिम मुर्तजाले […]
काठमाण्डाै – जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे । वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य पाएकाेमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भयाे । जापानका शाेताराे हिरात्सुकाले १५ र किफर यामामाेटाेले १३ रन […]
काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा बङ्गलादेशले भारतलाई २ सय ५७ रनकाे लक्ष्य दिएकाे छ । पुनेमा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५६ रन बनायाे । बङ्गलादेशका लिटन दासले सर्वाधिक ६६ रन बनाए । यस्तै तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६ र मुशफिकर रहिमले ३८ रन बनाए । […]
हङकङ ६ विकेटले पराजित हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट […]
साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पार्यो योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा काठमाडौं ।। मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर […]
सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा नेपालमै पहिलो पटक स्काई रेस पिके पिक ट्रेल रनिङ प्रतियोगिता हुने भएको छ । कोलम्बिया स्पोर्ट्स वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजले आउँदाे शुक्रवार प्रतियोगिता हुन लागेको आज बुधवार फाप्लुमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे हाे । भविष्यमा नेपालमा अन्तर्राष्ट्रियस्तरको स्काई रेस प्रतियोगिता गर्नुका साथै खेलकुद पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले याे […]
काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै […]