sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

क्रिकेट टोलीलाई क्यानको सम्मान

क्रिकेट टोलीलाई क्यानको सम्मान

साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरियो  काठमाडौँ ।। नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको छ। क्यानको अधिवेशनको उद्घाटन सत्रका क्रममा शुक्रबार नेपाली क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरिएको हो। क्यानले सन् १९९६ का तत्कालीन कप्तान उत्तमकुमार कर्माचार्यसहितका खेलाडीहरुलाई सम्मान गरेको […]

  • २ years अगाडि
राष्ट्रिय क्रिकेट टोलीलाई लाग्यो ठूलो झट्का

राष्ट्रिय क्रिकेट टोलीलाई लाग्यो ठूलो झट्का

अर्को सातादेखि हुने खेलअघि नेपालका बायाँ हाते स्पिनर ललित राजवंशी घाइते भए शल्यक्रियापछि ललित कम्तीमा ६ देखि १२ साता मैदान बाहिर रहने उनको बिहीबार बिहान बीएन्डबी अस्पताल ग्वार्कोमा शल्यक्रिया  गर्ने तयारी हुँदै  काठमाडौँ ।।  १९ औं एसियन गेम्सअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ। अर्को सातादेखि हुने खेलअघि नेपालका बायाँ हाते स्पिनर ललित […]

  • २ years अगाडि
नेपालले उपाधि जित्ने लक्ष्य लियो

नेपालले उपाधि जित्ने लक्ष्य लियो

साफ यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै काठमाडौं ।। बिहीबारदेखि काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार दिउँसो साढे १ बजे भारतले बंगलादेशसँग […]

  • २ years अगाडि
एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

१९औँ एसियन गेम्स (एसियाड) अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै बहराइनसँग पराजित भएकाले नेपालका लागि समूह चरण पार गर्न इरानलाई हराउनैपर्ने दबाव काठमाण्डौ – १९औँ एसियन गेम्स (एसियाड) अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दैछ । खेल चीनको हाङझाउमा दिउँसो सवा १२ बजे हुनेछ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ । समूह […]

  • २ years अगाडि
चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट हुने

चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट हुने

पथरी / दुई संस्करण सम्पन्न पथरी गोल्ड कप र पथरी शनिश्चरे प्रिमियर लिग फुटवल प्रतियोगिता संचालन हुन नसकि रहेको अवस्थामा चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग हुने भएको छ । नगरका प्राय सबै वडामा फटवल खेल मैदान छ खेलाडी पनि धेरै छन तर प्रतियोगिता हुन सकेको छैन तर कार्तिक १० वाट पथरीशनिश्चरे प्रिमियर लिग हुने […]

  • २ years अगाडि
एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित

एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित

काठमाण्डाै – १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ । चीनकाे हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो । पहिलो सेटमा नेपाल २५–२० ले विजयी भए पनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५-२०, तेस्रो सेटमा २५-१८ र चौथो सेटमा २५-१५ ले […]

  • २ years अगाडि
आज नेपालले बहराइनसँग भलिबलमा प्रतिस्पर्धा गर्दै

आज नेपालले बहराइनसँग भलिबलमा प्रतिस्पर्धा गर्दै

आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दै पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दै भलिबलमा समूह चरणबाट बाहिरिने टिमले वरियताका लागि खेल खेल्न पाउने काठमाडौं ।। १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ । एसियाडको उद्घाटन समारोहच सेप्टेम्बर २३ देखि सुरु हुने भएपनि भलिबल, फुटबल र […]

  • २ years अगाडि
एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका भिड्दै

एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका भिड्दै

श्रीलंकाले आज एसिसी एसिया कप क्रिकेट २०२३ को उपाधिका लागि घरेलु मैदानमा भारतको सामना गर्दैछ। कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेका थिए। सुपर फोरको अन्तिम खेलमा […]

  • २ years अगाडि
बङ्गलादेशसँगकाे खेलमा भारतले टस जितेर बलिङ राेज्याे

बङ्गलादेशसँगकाे खेलमा भारतले टस जितेर बलिङ राेज्याे

काठमाण्डाै – एसिया कपकाे सुपर सिक्समा बङ्गलादेशकाे खेलमा भारतले टस जितेकाे छ । काेलम्बाेमा टस जितेर भारतका कप्तान राेहित शर्माले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । यस खेलबाट तिलक वर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै बङ्गलादेशका तन्जिम हसनले पनि यही खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गर्दैछन् । याे सुपर सिक्सकाे अन्तिम खेल हाे […]

  • २ years अगाडि
अधिवेशनको लागि क्रिकेट संघ क्यानले मिति तोक्यो

अधिवेशनको लागि क्रिकेट संघ क्यानले मिति तोक्यो

नेपाल क्रिकेट संघको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने काठमाडौं ।। नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज बिहीबार निकालेको […]

  • २ years अगाडि
नेपाली टाेलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्याे

नेपाली टाेलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्याे

काठमाण्डाै – १९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षण थालेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । यही सेप्टेम्बर २३ तारिखदेखि चीनमा हुने १९ औँ एसियाली खेलकुदमा नेपालले समूह चरणमा मङ्गोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । नेपालले सेप्टेम्बर २७ मा […]

  • २ years अगाडि
युरोपियन च्याम्पियनसीप छनोट खेलमा स्पेन र बेल्जियमको फराकिलो जित

युरोपियन च्याम्पियनसीप छनोट खेलमा स्पेन र बेल्जियमको फराकिलो जित

काठमाण्डौ – युरोपियन च्याम्पियनसीप छनोट अन्तर्गतको खेलमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् । समूह ए अन्तर्गतको खेलमा स्पेनले साइप्रसलाई ६–० ले हराएको छ । जितपछि चार खेलबाट ९ अङ्क जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ । पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ । समूह ए को […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid