sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १२:00
एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

१९औँ एसियन गेम्स (एसियाड) अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै
बहराइनसँग पराजित भएकाले नेपालका लागि समूह चरण पार गर्न इरानलाई हराउनैपर्ने दबाव

काठमाण्डौ – १९औँ एसियन गेम्स (एसियाड) अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दैछ । खेल चीनको हाङझाउमा दिउँसो सवा १२ बजे हुनेछ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

समूह बी अन्तर्गत हिजो भएको पहिलो खेलमा बहराइनसँग पराजित भएकाले नेपालका लागि समूह चरण पार गर्न इरानलाई हराउनैपर्ने दबाव छ ।

१९औँ एसियाडको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ तारिख अर्थात आउँदो शनिवारदेखि शुरु हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल हिजोदेखि नै शुरु भइसकेका छन् । यसपटकको प्रतियोगितामा कुल ४० खेलमा एसियाका ४५ देशका १२ हजार ४ सय १७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid