७० प्रतिशतले मोबाइलबाट डाटा चलाउने फिक्स्ड ब्रोडब्यान्डको हिस्सा करिब ३० प्रतिशत मात्र एनसेलको बजार हिस्सा ३८.२२ प्रतिशत रहेको काठमाडौं ।। नेपालको इन्टरनेट बजारमा मोबाइल ब्रोडब्यान्डको हिस्सा करिब ७० प्रतिशत र फिक्स्ड ब्रोडब्यान्डको हिस्सा करिब ३० प्रतिशत रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ३०.६३ प्रतिशत इन्टरनेट तारसहितको फिक्स्ड ब्रोडब्यान्डबाट चल्ने गरेको छ । वायरलेस […]
विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्ने धोबिघाटलगायतका क्षेत्रमा विद्युत् कटौती हुने काठमाडौं ।। नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । […]
मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै खुलेन वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकियो सूचना प्रविधि क्षेत्रको सुरक्षामा नेपाल सरकारको लापरवाही काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै नखुल्ने भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ । वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै […]
इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने सर्भिस बन्द गर्नुपर्नाको कारण चाहीँ खुल्न बाँकी प्रयोगकर्ताले पूरानो च्याट हिस्ट्री भने हेर्न पाउने काठमाडौं।। मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ । योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका […]
ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आयो दिउँसो ११ बजेबाट स्विच थिचेर सडक पार गर्न सकिने ट्राफिक लाइट राखिदिपछि बाटो वारपार गर्नेहरुलाई सहज काठमाडौं ।। बबरमहलमा राखिएको ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यो ट्राफिक लाइट सञ्चालनमा आएको एक महिना नपुग्दै बिग्रिएको थियो । प्राविधिकहरुले ट्राफिक लाइट मर्मत गरेर सन्चालनमा ल्याइसकेको […]
१५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरियो शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुने काठमाडौं ।। यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु […]
नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार गरेको छैन आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ काठमाडौं ।। एनसेलले नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले भनेको छ,“एनसेल आजको […]
टिकटक निर्णयविरुद्धको रिट आज हेरिएन दीर्घकालका लागि नभएर तत्कालका लागि मात्र भएको उल्लेख सर्वोच्चबाट अन्तरिम आदेश नभएपछि टिकटकमाथिको प्रतिबन्ध कायम काठमाडौं ।। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुस्मलता माथेमा र विनोद शर्माको इजलासमा परेका रिट हेर्न नभ्याइनेमा परेका हुन् । न्यायाधीशद्वयको इजलासमा २७ मुद्दा थिए र […]
टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै गरियो रियल टाइमका सामग्री हटाउन नसकिने भएकाले प्रतिबन्ध नै लगाउनुपरेको जिकिर नागरिकको गोपनीयता हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ । टिकटक प्रतिबन्ध विरुद्ध परेका रिट […]
सडक विभागले सडक खन्न अनुमति नदिंदा काम भएन समन्वय अभावमा ठूलो र महत्वपूर्ण आयोजना बेवारिसे हुन गयो तारलाई भूमिगत गर्दा १० गुणा महंगो पर्ने काठमाडौं ।। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिंदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताएका छन् । प्राधिकरणका […]
आजियाटाको निर्णयविरुद्ध रिट पाटनले दुबै पक्षलाई बोलायो कारण देखाउ आदेश जारी गरी लिखित जवाफ माग्यो काठमाडौं ।। एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत, पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ । व्यवसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश […]
विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणविच भनाभन बक्यौता तिर्नका प्राधिकरणले गोरखापत्रमा ४५ दिने दियो सूचना विराटनगर ।। विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक-अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन काटेको थियो । लगत्तै पत्र लेखेर महानगरपालिकाले सम्पत्ति कर र […]