December 28, 2024 | शनिबार, पुस १३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

Uncategorized

तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु

तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु

करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु तारमा छोइएको बाँसलाई समाउँदा करेन्ट लाग्यो काठमाडौं ।। नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ ।  विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार […]

  • १ year अगाडि
स्वास्थ्य सेवामा ८ सय कर्मचारीको बढुवा

स्वास्थ्य सेवामा ८ सय कर्मचारीको बढुवा

आठसय कर्मचारीको एकैपटक बढुवा ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि केही त्रुटि पाइएमा संशोधन गर्न वा बदर समेत गर्न सकिने  काठमाडौं ।। स्वास्थ्य सेवा विभागले साढे आठसय कर्मचारीको एकैपटक बढुवा गरेको छ । विभागले नर्सिङ र पारामेडिक्सतर्फका ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि गरेको हो । स्तरवृद्धिको निर्णयमा केही त्रुटि पाइएमा […]

  • १ year अगाडि
वीरेन्द्रनगरको मिलमा आगलागी मेसिन पूर्णरुपमा जल्यो

वीरेन्द्रनगरको मिलमा आगलागी मेसिन पूर्णरुपमा जल्यो

वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स-मिलमा आगलागी नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लियो  स–मिलमा भएका काठ र मेसिन पूर्णरुपमा जले काठमाडौं ।। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स-मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी […]

  • १ year अगाडि
आँचलको ‘हिटम्यान’ सार्वजनिक

आँचलको ‘हिटम्यान’ सार्वजनिक

इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज सार्वजनिक टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिए अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने काठमाडाैं ।। इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज गरिएको छ । चलचित्र नेपालीसँगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र  चाईनिज गरी दश भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । […]

  • १ year अगाडि
एसियाली राजमार्ग : झापाका सडक आसपासका रुखमा टाँचा लगाउन सुरु

एसियाली राजमार्ग : झापाका सडक आसपासका रुखमा टाँचा लगाउन सुरु

झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य सुरु भएको छ । जिल्लास्थित जिवन डिभिजन कार्यालयअन्तर्गतका मेचीनगर, कनकाई र दमक सबडिभिजन कार्यालयले सडकका रुखमा टाँचा लगाउने काम थालेको हो । […]

  • १ year अगाडि
रुख काट्नेलाई पोखरा महानगरले कारबाही गर्ने

रुख काट्नेलाई पोखरा महानगरले कारबाही गर्ने

अनुमतिबिना रुख काट्नेलाई जरिवाना सडकछेउमा हुर्किएका रुख काट्ने दुई पसलेलाई कारबाही उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरियो  कास्की ।। पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ । महानगरले पोखरा–८, न्युरोडमा सडकछेउमा हुर्किएका रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो । फुटपाथमा हुर्किएका रुख काट्ने गिटार सप र स्काई फेसनलाई […]

  • १ year अगाडि
रास्वपाको संयुक्त बैठक सुरु

रास्वपाको संयुक्त बैठक सुरु

महोत्तरी सदरमुकाम गौशालामा सुरु संसदीय दलको संयुक्त बैठक राष्ट्रिय परिस्थिति र जनजीविकाको सवालमा छलफल हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक सोमबार महोत्तरी सदरमुकाम गौशालामा सुरु भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गौशालास्थित अग्रवाल पार्टी प्यालेसमा सुरु भएको रास्वाले जनाएको छ । बैठकमा सांगठनिक गतिविधिको समीक्षा, महाधिवेशनको तयारी, राष्ट्रिय […]

  • १ year अगाडि
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपालीको मृत्यु

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपालीको मृत्यु

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो। क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए। मृतक क्षेत्रीको शव परीक्षणका लागि […]

  • १ year अगाडि
सर्वोच्चका प्रस्तावित न्यायाधिशविरुद्ध उजुरी आह्वान

सर्वोच्चका प्रस्तावित न्यायाधिशविरुद्ध उजुरी आह्वान

न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय उजुरी दिन १० दिनको सूचना जारी गर्ने नुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान काठमाडौं।।  संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्यायापरिषदको मंसिर ५ गतेको निर्णयानुसार सर्वोच्च अदालतका लागि न्यायाधिश सिफारिस भएकाहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय […]

  • १ year अगाडि
दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन : प्रशासन

दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन : प्रशासन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो । प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले […]

  • १ year अगाडि
गठन आदेशको लाग्यो चाङ

गठन आदेशको लाग्यो चाङ

काठमाडौ । मुलुकी सङ्घीय संरचनामा गइसक्दा पनि ६७ वर्ष पुरानो विकास समिति ऐनमा टेकेर प्रत्यायोजित विधायनको मर्मविपरीत सरकारले गठन आदेश जारी सिलसिला नरोकेको संसदीय अध्ययनले देखाएको छ । सरकारद्वारा गठित सार्वजनिक खर्च कटौती आयोगले समिति खारेज तथा पुनर्संरचना गर्न सुझाए पनि सरकारले गठनको सिलसिलालाई झनै बढाएको हो । अध्ययनमा अधिकांश गठन आदेश प्रत्यायोजित विधायनविपरीत रहेको […]

  • १ year अगाडि
धनकुटामा श्रीमती र छोराको हत्या गरेर आत्महत्या

धनकुटामा श्रीमती र छोराको हत्या गरेर आत्महत्या

श्रीमती र छोराको हत्या गरेर आत्महत्या मादकपदार्थ सेवन गरी घरायसी विवाद सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला विराटनगर ।। धनकुटा नगरपालिका-१, निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेका छन् । निगालेमा बस्दै आएका ३५ वर्षीय टिकाराम गुरुङले श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुषको हत्या गरी आत्महत्या गरेका प्रहरीले जनाएको […]

  • १ year अगाडि

लोकप्रिय