
उत्तर र दक्षिण इजरायलमा जोखिम बढ्यो स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन आग्रह रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न अनुरोध काठमाडौं ।। उत्तर र दक्षिण इजरायलमा जोखिम थप बढेपछि तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई बढी सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । “पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी […]
काठमाडौं। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालबालिका शान्ति क्षेत्र अभियान र प्लान इन्टरनेशनललगायतको सहकार्यमा गल्र्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तरगत धनुसाको चन्चल मण्डललाई एक दिनका लागि राष्ट्रिय बालअधिकार परिषद्को उपाध्यक्षको जिम्मेवारी इिएको छ । परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले मण्डललाई उपाध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका हुन । बानियाँले नीतिगत तथा कानुनी क्षेत्रमा कसरी काम हुन्छ र उपाध्यक्षको […]
अनलाइन माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने आफूलाई पायक पर्ने स्थान र मिति छनोट गर्न सक्ने सरोकारवालालाई मस्यौदामाथि कात्तिक मसान्तभित्र सुझाव दिन आयोगको आग्रह काठमाडौं ।। निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई अनलाइन माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको छ । आयोगका प्रवक्ता […]
नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बियो मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाइयो कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएन धनगढी ।। सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बिएको छ । उपाध्यक्षमा मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी […]
द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुले आक्रोश पोखे जहाज पठाउन पैसा छैन भन्छ सरकार, हामी आफैँ पैसा हालेर फर्कन तयार छौं,” हमासमाथि ठूलो आक्रमण गर्ने तयारी गर्दैछ काठमाडौं ।। सरकारले उद्धारमा ढिलाई गरेपछि इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुले आक्रोश पोखेका छन् । सरकारले आफूहरुको सुरक्षालाई भन्दा पनि बढी प्राथमिकता पैसालाई दिएको आरोप उनीहरुको छ । “अरु […]
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदै बङ्लादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने इङ्ल्यान्ड न्युजिल्यान्डसँग ९ विकेटले पराजित काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र इङ्ल्यान्ड तथा पाकिस्तान र श्रीलङ्काबीच खेल हुनेछ । आजको पहिलो खेलमा बङ्लादेश र इङ्ल्यान्ड नेपाली समय […]
हेरात, अफगानिस्थान, असोज २१ गते । अफगानिस्तानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्तानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ । […]
काठमाडौं– चीनको हाङझावमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन्। आज चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल समूहमा विशालले तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। उनले हालसम्म कुनै पनि नेपाली खेलाडीले उठाएको ३०१ केजी वजन उठाएर अर्को दुर्लभ कीर्तिमान कायम गरेको भारोत्तोलन टिम व्यवस्थापकसमेत रहेका नेपाल […]
धनगढी । सुदूरपश्चिमभर हल्लाउने गरी आएको भूकम्पको धक्काले बझाङको तलकोट गाउँपालिकामा क्षति पुर्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले भूकम्पले क्षति गरेको जानकारी आइरहेको बताइन् । ‘गाउँपालिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ,’ राम्रोन्युज डट्कमसँग कुरा गर्दै उनले भनिन्, ‘१ नम्बरको सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भयो भन्ने खबर छ ।’ आफूहरू गाउँपालिका […]
चिकित्सक स्वास्थ्यकर्मी आजदेखि नियमित काममा फर्किए आइतबारको घटनामा कुटपिटमा संलग्न तीनमध्ये फरार एकजना पक्राउ घटनामा संलग्न थप एकजना प्रहरीको नियन्त्रणमा आएनन् काठमाडौं ।। कुटपिटको घटनापछि आन्दोलनमा उत्रिएका काठमाडौं मेडिकल कलेजका चिकित्सक स्वास्थ्यकर्मी आजदेखि नियमित काममा फर्किएका छन् । केहीबेर दबाबमूलक प्रदर्शनपछि ओपीडी सेवामा फर्किने अस्पतालसँग सहमति भएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । आइतबारको घटनामा […]
संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही […]
बर्दिया / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका-५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ । दमाईले ती बालिकालाई विभिन्न समयमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो […]