January 18, 2026 | आइतवार, माघ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

लक्ष्मी खतिवडा : आफ्नो नेता पक्राउ पर्दा के कारणले खुशी छाएको ?

लक्ष्मी खतिवडा : आफ्नो नेता पक्राउ पर्दा के कारणले खुशी छाएको ?

खाँण पक्राउ पर्दा कांग्रेस पार्टीका नेताहरु किन खुशी ? कांग्रेस नेता अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीलाई धन्यवाद दिन किन जानु भयो ? काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति कांग्रेस केन्द्रीय समिति बैठकमा आलोचना भएको छ । केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले […]

  • ३ years अगाडि
शुल्क विरोधमा सीटीईभीटीमा ताला

शुल्क विरोधमा सीटीईभीटीमा ताला

सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी तत्काल शुल्क वृद्धि फिर्ताको माग बुटवल ।। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले शुल्क वृद्धि गरेको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । क्रान्तिकारीले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो । सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत,एचएमा २८ प्रतिशत […]

  • ३ years अगाडि
गौर हत्याकाण्डको फाइल खोल्नुपर्यो भन्दै प्रदर्शन

गौर हत्याकाण्डको फाइल खोल्नुपर्यो भन्दै प्रदर्शन

 दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन  गौर हत्याकाण्डमा २७ जनाको मृत्यु घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग जनकपुरधाम ।। गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ । १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो । गौर हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा […]

  • ३ years अगाडि
पैठारी गरेको वा स्वदेशकै खरिद विवरण पनि उद्योग विभागलाई पेश गर्नुपर्ने

पैठारी गरेको वा स्वदेशकै खरिद विवरण पनि उद्योग विभागलाई पेश गर्नुपर्ने

निर्यातमा अनुदान दाबी गर्नका लागि आवश्यक पर्ने मूल्य अभिवृद्धि प्रमाणीकरण गर्नुपर्ने  १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेश गर्नु पर्ने पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण पनि उद्योगहरुले खुलाउनु पर्ने काठमाडौं ।। उद्योग विभागले निर्यातमा नगद अनुदान प्राप्त गर्ने उद्योगी व्यवसायीलाई प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी […]

  • ३ years अगाडि
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्ने व्यक्ति पक्राउ

प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्ने व्यक्ति पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहालको तस्वीरसहित गलत कुरा लेखेकोमा १ जना पक्राउ टाइगर रानामगर भनिने शेरबहादुर राना मगर बुटवलमा पक्राउ साईबर क्राईम सम्बन्धि मुद्दा चलाइने बुटवल ।। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा […]

  • ३ years अगाडि
काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस खस्दा१९ यात्रु घाइते

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस खस्दा१९ यात्रु घाइते

 प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना  ४० यात्रु सवार १० जनाको पुरानो मेडिकल कलेजमा उपचार  आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको    चितवन ।।  नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको […]

  • ३ years अगाडि
झापाको छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापाको छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

कमल खोलाको पूलमा अटो र मोटरसाइकल   धाइजनस्थित मेची लोकमार्गमा  बोलेरो जीप र  पैदलयात्री बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देल, र  ३५ वर्षीय राजन विकको  मृत्यु भने ५७ वर्षीय जीवन सुवेदी घाइते झापा ।। झापामा गए राति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको […]

  • ३ years अगाडि
डेङ्गु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह

डेङ्गु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण बढ्न थालेपछि डेङ्गु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि डेङ्गु विरुद्धको सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे […]

  • ३ years अगाडि
आजदेखि एकीकृत करोबार सुरु, लक्ष्मी बैंक र सनराइज बैंक मर्ज

आजदेखि एकीकृत करोबार सुरु, लक्ष्मी बैंक र सनराइज बैंक मर्ज

असार ३ गते स्वीकृत भएको मर्जरमा जाने अन्तिम सहमति   लक्ष्मी बैंकको सीईओ अजय विक्रम शाह प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने  काठमान्डौ ।। लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आज (असार २९ गते)देखि एकीकृत करोबार सुरु गरेका छन् । मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे हाे । यी दुई बैंक १ः१ स्वाप […]

  • ३ years अगाडि
धान रोपेर जनमतका मन्त्री, सांसदसहित नेताकार्यकर्ताले श्रमदान गरे

धान रोपेर जनमतका मन्त्री, सांसदसहित नेताकार्यकर्ताले श्रमदान गरे

जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक विघा जमिनमा धान रोपिदिए  जनमत पार्टीका नेता कार्यकर्ताद्वारा सामूहिक श्रमदान गरियो  जनकपुरधाम ।। जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक जना किसानको एक विघा जमिनमा धान रोपिदिएका छन् । महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो । मजदुर अभावका कारण रोपाइँको […]

  • ३ years अगाडि
बस्नेतले दिए बोर्ड सदस्यमा उमेद्वारी

बस्नेतले दिए बोर्ड सदस्यमा उमेद्वारी

जुलाई २२ र २३  मा अमेरिकाको एनआरएनएको निर्वाचन  इटहरीका भोजराज बस्नेतको  बोर्ड सदस्यको पदमा उमेद्वारी   काठमाण्डौ ।।  अमेरिकाको एनआरएनएको निर्वाचन यहि जुलाई २२ र २३  मा हुने घोषणा गरिएको छ। उक्त निर्वाचनमा बिराटनगरका भोजराज बस्नेतले बोर्ड सदस्यको पदमा उमेद्वारी दिएका हुन् । हाल उनि संयुक्त राष्ट्रिय संघ अमेरिकामा आफ्नो तिन सन्तान र श्रीमती संग […]

  • ३ years अगाडि
व्यवस्थापक र सरोकारवालाले गर्दा सहकारीमा समस्या आयो : अर्थमन्त्री

व्यवस्थापक र सरोकारवालाले गर्दा सहकारीमा समस्या आयो : अर्थमन्त्री

सरोकारवालाबाट व्यवस्थापकहरु टाढा भएर सहकारीमा समस्या आयो  सहकारीले ठूलो आकार लियो अनि चुनौति बन्यो  काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरोकारवालाबाट व्यवस्थापकहरु टाढा हुँदा लघुवित्त र सहकारी संस्थामा समस्या आएको बताएका छन् । आइतबार साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका […]

  • ३ years अगाडि