January 18, 2026 | आइतवार, माघ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

सन्तोषले गरे इक्यानको काेषाध्यक्षमा उम्मेदवारीको घोषणा

सन्तोषले गरे इक्यानको काेषाध्यक्षमा उम्मेदवारीको घोषणा

  २६ बर्ष अगाडि देखि स्थापना भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को असार ३० गते निर्वाचन  इक्यानको कार्य समितिको निर्वाचनका लागि कोषाध्यक्ष पदका लागि  सन्तोष शर्माको  उम्मेदवारी घोषणा सम्पूर्ण व्यवसायी एवं शैक्षिक परामर्शदाताहरुलाई समेटेर लैजाने प्रतिबद्धता काठमाडौं ।। क्यापिटल इन्टरनेशनलका सञ्चालक सन्तोष शर्माले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्य समितिको कोषाध्यक्ष पदका […]

  • ३ years अगाडि
जथाभावी संरचना हटाउन सडक डिभिजनको ३५ दिने सूचना

जथाभावी संरचना हटाउन सडक डिभिजनको ३५ दिने सूचना

कर्णाली राजमार्गमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइँदै संरचना हटाउन सडक डिभिजन कार्यालयले ३५ दिने सूचना सार्वजनिक गरेको छ । जुम्ला ।। सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा जथाभावी निर्माण गरिएका घरटहरा हटाउने भएको छ । सडक डिभिजन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने राजमार्गअन्तर्गत खुलालुदेखि नाग्म बजार हुँदै जुम्ला खलङ्गासम्म र रारा राजमार्गको नाग्मदेखि गमगढी हुँदै नाक्चालाग्ना सडकखण्डको सीमाभित्र […]

  • ३ years अगाडि
रास्वपाले गठन गर्यो नागरिकलाई सेवा दिने टिम

रास्वपाले गठन गर्यो नागरिकलाई सेवा दिने टिम

रास्वपाले (र्यापिड एक्सस टीम) आरएटी गठन गरेको छ । केन्द्रीय समिति १२ जनाको  छ । आरएटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली हो । प्रशासनसँग समन्वय गरेर नागरिकलाई सेवा दिने काम आरएटी ले गर्छ । काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली ( र्यापिड एक्सस टीम, आरएटी ) गठन गरेको छ […]

  • ३ years अगाडि
आमाछोरी मृत फेला : रौतहट

आमाछोरी मृत फेला : रौतहट

रौतहट : मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा २४ वर्षीया महिला र २ वर्षीया बालिका मृत फेला परेका छन्। रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेक हुन्। बालिका आरुही कुमारी पंखामा झुन्डयाइएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर रहेको […]

  • ३ years अगाडि
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

 काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार १५ असार गते शुक्रबार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी […]

  • ३ years अगाडि
केहि समस्या भयो भने रास्वपालाई सम्झिनुहोस्

केहि समस्या भयो भने रास्वपालाई सम्झिनुहोस्

७७ वटै जिल्लाका लागि सम्पर्क सांसद सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सकिने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् । नीतिगत सुधार र […]

  • ३ years अगाडि
सडक अवरोध गर्दै र्‍यापर गिरिश खतिवडालाई पक्राउ गर्नुपर्ने माग !

सडक अवरोध गर्दै र्‍यापर गिरिश खतिवडालाई पक्राउ गर्नुपर्ने माग !

विराटनगर । र्‍यापर गिरिश खतिवडासहित उनको होटल जी क्याफे एण्ड विस्त्रोमा कार्यरत कर्मचारीलाई पक्राउ नगरेको भन्दै मोरङको रंगेली–विराटनगर सडक खण्ड अवरुद्ध पारिएको छ । मासु व्यवसायी कासिद अन्सारीको मृत्युमा होटलका सञ्चालकसहितले कसुर गरेको दावी गर्दै आफन्तले सडक अवरोध गरेर तत्काल पक्राउ गर्नुपर्ने माग राखेका हुन् ।विराटनगर ८ मा र्‍यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी […]

  • ३ years अगाडि
आठ वटा अपरेसन चलाएर प्रहरीले पक्राउ गर्‍यो १२ जना लागुऔषध कारोबारी

आठ वटा अपरेसन चलाएर प्रहरीले पक्राउ गर्‍यो १२ जना लागुऔषध कारोबारी

प्रहरीले अवैधलागुऔषधकारोबार गर्ने १२ जनालाई काठमाडौं उपत्यका र विभिन्न जिल्लाहरूबाट पक्राउ गरी सार्वजनिक गरेको छ। शुक्रबार लागू औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न पाँच विदेशी नागरिकसहित १२ जनालाई सार्वजनिक गरेको हो। व्युरोले जेठ २८ गतेदेखि चलाएको अपरेसनमा पक्राउ परेका १२ जनालाई शुक्रबार  सार्बजनिक गरेको हो। पक्राउ पर्नेहरू विदेशी नागरिकहरूमा भारत विहारका […]

  • ३ years अगाडि
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक

काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन ८२ वर्षको उमेरमा  शुक्रबार बिहान निधन उनका श्रीमान्, दुई छोरा र दुई छोरी आर्यघाटमा अन्त्येष्टि गरिँदै उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो । उच्च रक्तचाप, पक्षघात लगायत […]

  • ३ years अगाडि
कञ्चनपुरमा आज एक महिला मृत फेला

कञ्चनपुरमा आज एक महिला मृत फेला

कञ्चनपुरः कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाका दिपकराम चौधरीको छोरी २३ वर्षीया अंजली चौधरी आज (बिहीवार) मृत फेला परेकी हुन्। रौतहट घर भएकी अंजली बिहीवार बिहान आफ्नै माईती घर कञ्चनपुरमा मृत अवस्थामा फेला हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीले थप अनुसन्धान गरिरहेकोे छ।

  • ३ years अगाडि
क्रिकेट मैदानका लागि बजेट छुट्याउनुस् : सांसद भण्डारी

क्रिकेट मैदानका लागि बजेट छुट्याउनुस् : सांसद भण्डारी

काठमाडौं।। नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उनले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । क्रिकेट खेल मैदानका लागि बजेटको तत्काल व्यवस्था गर्नुपर्ने  क्रिकेट ग्राउण्ड त बनाई […]

  • ३ years अगाडि
जसले दिनहुँ सूर्य नमस्कार गर्छ उसलाई व्यायामको आवश्यक पर्दैन

जसले दिनहुँ सूर्य नमस्कार गर्छ उसलाई व्यायामको आवश्यक पर्दैन

स्वस्थ शरीरका लागि योगका विभिन्न अभ्यास गर्नु लाभदायक हुन्छ । विभिन्न योगासनले शरीरका हरेक अंगमा अनुकूल प्रभाव पार्छ । यी आसनमध्ये सबैभन्दा प्रभावकारी र सर्वश्रेष्ठ भनेको सूर्य नमस्कार हो । सूर्य नमस्कारको लागी तल दिएका आसनहरु आवश्यक पर्छ । सूर्य नमस्कार कहिले गर्ने ? सूर्य नमस्कार कसरी गर्ने ? प्रणामासन हस्त उत्तानासन पदहस्तासन अश्व सञ्चलनासन […]

  • ३ years अगाडि