sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चन्द्रमामा झण्डा राख्ने चीन बन्यो दोस्रो देश

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:५0
चन्द्रमामा झण्डा राख्ने चीन बन्यो दोस्रो देश

काठमाडौं : चन्द्रमामा चीनको राष्ट्रिय झण्डा राखिएको छ। रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ झण्डा राखेको हो।

यससँगै चन्द्रमामा झण्डा राख्ने चीन दोस्रो राष्ट्र बनेको छ। यसअघि अमेरिकाले सन् १९६९ मा एपोल्लो ११ मिसन अन्तर्गत चन्द्रमामा आफ्नो राष्ट्रिय झण्डा राखेको थियो।

चिनियाँ मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान र धूलो संकलन गरेर फेरि पृथ्वी फर्कने छ। यानमा रहेको ल्यान्डरले मन्स रुम्केर उच्च ज्वालामुखी क्षेत्रलाई आधार बनाएर केही दिन त्यहाँको वस्तुगत अवस्था र सामाग्रीहरुको अध्ययन गर्नेछ। ल्यान्डरमा क्यामेरा, रेडार, स्कुप, ड्रिल र स्पेक्ट्रोमिटर जडान गरिएको छ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid