sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काभ्रेकी एक महिला मृ’त अवस्थामा फेला‚ सातजना प’क्राउ

  • साझा परिवेश
  • शनिबार, मंसिर २७, २०७७ १७:४६
काभ्रेकी एक महिला मृ’त अवस्थामा फेला‚ सातजना प’क्राउ

भक्तपुर : चाँगुनारायण फूलबारीमा एक महिला मृ’त अवस्थामा फेला परेको घ’टनाको अनुसन्धानका लागि प्र’हरीले सातजनालाई नियन्त्रणमा लिएको छ। चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीको ब्लक र जस्ताको टहरामा डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ बिहीबार साँझ साढे ६ बजे मृ’त अवस्थामा फेला परेकी थिइन्।

उक्त घ’टनाको अनुसन्धानको क्रममा सोही घरमा डेरा गरी बस्ने सातजनालाई प्र’हरीले नियन्त्रणमा लिएको महानगरीय प्र’हरी परिसर भक्तपुरका सूचना अधिकारी प्र’हरी निरीक्षक सुवास बुढाथोकीले बताए।

नियन्त्रणमा लिइएकाहरुको परिचय भने सार्वजनिक गरेको छैन। घ’टनाको अनुसन्धान भइरहेकाले उनीहरुको परिचय सार्वजनिक नगरेको प्र’हरी निरीक्षक बुढाथोकीले बताए। घ’टनाबारे जानकारी प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोली घ’टनास्थल पुगेर अनुसन्धान गरेको थियो।

  • साझा परिवेश
  • शनिबार, मंसिर २७, २०७७ १७:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid