May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फ्रिडम फिटनेसको विधिवत रूपमा उद्घाटन

  • साझा परिवेश
  • शनिबार, फाल्गुन ६, २०७९ १२:३४
फ्रिडम फिटनेसको विधिवत रूपमा उद्घाटन


विकास घिमिरे
काठमाडौं ।। ललितपुर, पाटन, दथुल मनिदोमर्ग वार्ड नम्बर ११ मा फ्रिडम फिटनेसको विधिवत रूपमा उद्घाटन भएको छ । स्वास्थ्य जीवन सुखी जीवन भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यो फिटनेस नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानको प्रमुख आतिथ्यमा रिबन काटी उद्घाटन गर्नु भएको थियो ।यस फिटनेस सेन्टरका सञ्चालकहरू क्रमस मिलन विक्रम सिजापति, विजय देउला र कृषेश बज्राचार्य हुनु हुन्छ । यस फिटनेस सेन्टरले फाल्गुन महिनाको भरि प्रवेश शुल्कमा २५ प्रतिशत सम्म छुट दिने सञ्चालक विजय देउलाके जानकारी दिनु भएको छ ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन ६, २०७९ १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट