sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वडाध्यक्षले दिए आठ कक्षाको परीक्षा

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १३:५७
वडाध्यक्षले दिए आठ कक्षाको परीक्षा

नेपालगञ्ज ।  बाँकेको खजुरा गाउँपालिकाका एक जना वडाध्यक्षले आठ कक्षाको परीक्षा दिएका छन्।

वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले आठ कक्षाको परीक्षा दिएका हुन्। खुल्ला विद्यालयबाट आदर्श मावि केन्द्रबाट वडाध्यक्ष शेषले परीक्षा दिएका छन्।

‘योग्यता’ नभएको भन्दै कुरा काट्ने गरिएपछि जसरी पनि पढ्छु भन्ने दृढ विश्वासले गर्दा आठ कक्षाको परीक्षा दिएको वडाध्यक्ष शेषको भनाइ छ। वडाध्यक्ष शेषले अगाडिको कक्षाको परीक्षा दिने बताएका छन्।

शेषका छोरा कक्षा ९ मा पढ्छन्। भतिजो पनि पढेलेखेका छन्। छोरा र भतिजोसँग नियमित कक्षा लिएर शेषले परीक्षा दिएका  हुन्। भानु माविका शिक्षक जिआउल हकले पनि घरमा आएर पढाइदिन्थे।

सोमबार परीक्षा सिधिएपछि पालिकामा आइपुगेका शेषले राजनीतिमा योग्यता चाहिने भएकाले पढ्न सुरु गरेको बताए। त्यसो त शेष भानु माविको व्यवस्थापन समितिको अध्यक्ष हुन्। भारी मत अन्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै उनी अध्यक्ष भएका थिए।

माविको व्यवस्थापन समितिको अध्यक्ष हुन भने एसएलसी पास भएको हुनुपर्छ। शेषसँग त्यो प्रमाणपत्र भने थिएन।

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid