January 30, 2025 | बिहिबार, माघ १७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रसगं बालेनको आड्नको

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० २0:२६
प्रसगं बालेनको आड्नको

झापा।।  दिपेश शर्मा ।।

नेपालको सच्चा राष्ट्रय भक्त भनेको यो मुलकमा बालेन मात्र रहेछन ….. जब कुरा राष्ट्र र राष्ट्रिय स्वाभिमानको आउछ त्यसमा कुनै कानुन आकृषित हुदैन … यो अपमान हो हो राष्ट्रको .. नेपालको … ईतिहासमा कहिले कसैको अधिनमा नरहेको .. स्वतन्त्र राष्ट्र हो नेपाल ॥॥॥ आज तेहि देशको स्वाभिमानमा आच पुराउने छिमेकी राष्ट्रय को एउटा ब्यबसायिक संस्था सगं जब नेपालको उच्च आदालत का न्यायधिस झुक्छन लम्पसार पर्छन भने तिनको न्याय को औचित्वको पुष्टी नेपाली स्वतन्त्र जनताले गर्छन .. स्वतन्त्र यहा पार्टीको झोले कार्यकर्ता तिनको नेतृत्व गर्ने टोले नेता देखि शिर्ष नेता सबै पर्दैनन …ति जनता जो नेपाललाई आफ्नो जन्मभुमि लाई आमा भनेर सम्मान गर्छन ति जनता पर्छन … मैले सर्बच्च आदलतको अममान गरेको हौईन तर त्यो पदमा आफ्नो हैसियत र योग्यता नपुगेता पनि राजनितिक नियुत्ति पाएका .. भन्छन नि अपुताली परि यो पदमा दुर्भाग्यबस पुगेका ब्यक्तिको चाही अपमान नै गरेको हो … कायर नेतृत्व जो सत्ता र पदको लागी आफ्नो आमाको आत्मासम्मानमा ठेस पुराउने ब्यक्ति छन तिनको हिसाब किताब देशभक्त जनताले अबश्य गर्ने छन .. ।।। एउटा साधारण मेयर जस्को देश प्रति सम्मान यति उच्च छ … तर बिडम्बना र दुखद नै भन्नु पर्छ बिगत ४०-५० बर्षका राजनितिक दलको देश प्रति को माया यस्तो छ … यिनले देश बिकास गर्छन यिनीहरुकै नेतृत्व बाट देश बन्छ भनेर आश गर्नु भनेको यिनीहरुको लचारीपन स्बिकार गरि यिन दास हुनु हो … जुन स्विकार्य छैन .. नया पार्टीको रुपमा उदाएको स्वतन्त्र पार्टी को पनि काम देखिएन .. कुरा ठुला काम शुन्य ?? प्रश्न धेरै कति हो कति हो कति ??? तर राजनितीमा प्रश्न मात्रै गर्ने हो भने टेलिभिजन नै थिक थियो त ??? राजनिती किन …राष्ट्रियताको अपमान हुदा पनि संसद भबनमा लुरु लुरु गई प्रश्न गर्ने हो कि ??? एक्सनमा जाने हो ??? कि हतियारको राजनिति गरि सत्तामा पुगेका र बिदेशीको ईसारामा चलेकाहरुको बाट आफ्नो भाग सुरक्षित गर्ने च्याखे दाउ पर्खेर बसेका हुन ??? जहा आफ्नो जन्मभुमि आफ्नो धर्ती माताको ईज्जत हुदैन त्यहा जानु भनेको हारेको मावसिक्ता र लचारीपन का साथै स्वार्थ छ भनेर बुझिदैन र ???? आफु अनागरिक भए भनेर गुनासो गर्ने अनि त्यहि आमाको ईज्जतमा अरुले दाग लगाउन खोज्दा चुईक नबोल्ने धर्ती पुत्र हुन सक्दैन … अब चाही शकां लाग्न थालियो .. पुष्टी हुदैछ …सबै जनता अनागरिक भए जस्तै भयो … बालेननबाहेक … बालेन सर नझुक्न होला … पद नरहला .. केहि फरक पर्दैन .. नेपाल नै नरहे के मेयर कस्को मेयर … तर त्यो शिर नझुकोस … बरु काट्योस तर गर्बका साथ … देशका राष्ट्रिय भक्त हरुको साथ छ … पछाडी जनता छन … जय होस ….

व्यक्तिगत विचार

दिपेश शर्मा 

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० २0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्