sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक्सले ल्यायो एआई च्याट टूल

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १५:३३
एक्सले ल्यायो एआई च्याट टूल

क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी एक्सले एआई च्याट टूल ल्याएको छ । एआई च्याटबोट ग्रोकको परीक्षण शुरु गरिएको कम्पनीका मालिक एलन मस्कले बताएका छन् । अहिलेका लागि प्रिमियम प्रयोगकर्तालाई मात्रै यसमा पहुँच दिइनेछ । यो टूल अहिले बेटा परीक्षणमा भएको बताइएको छ ।

के हो एक्सको ग्रोक ?

यो टूल पनि गुगल बार्ड र च्याटजीपीटी जस्तै कुराकानी गर्न मिल्ने एआई टूल हो । ग्रोक चाँहि एक्सको पहिलो एआई च्याट टूल हो । यसबाट एक्समा शेयर गरिएका जानकारीहरुलाई रियल टाइममा पहुँच बनाउन सकिने छ भने यसले प्रयोगकर्ताहरुले सोधेको प्रश्नको उत्तर पनि दिन सक्नेछ ।

यो टूलले व्यंग्य पनि मन पराउने बताइएको छ । यसले प्रयोगकर्ताहरुले सोधेको प्रश्नको निकै सटीक तरिकाले जवाफ दिन सक्ने मस्कको भनाइ छ । तर यसले केही जवाफ भने दिने छैन । ‘जस्तै तपाईले लागू औषध बनाउने तरिका सोध्नु भयो भने यसले जवाफ दिन अस्वीकार गर्नेछ,’ यसको उदाहरणमा मस्कले भनेका थिए ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid