काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.४४ अंकले बढेर १८२६.६७ विन्दुमा पुगेको छ। यो सेसनमा ९ स्क्रिप्टको २८० कित्ता सेयर ७२ हजार ४९६ रुपैयाँमा खरिदबिक्री भए।
प्री ओपन सेसनमा ९ स्टकको कारोबार भयो। जसमध्ये ५ स्टकको मूल्य बढ्दा ३ को घट्यो बाँकी १ को स्थिर रह्यो।