November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १६:१0
उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या
  • अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ को  आत्महत्या 
  • बुधबार राति विष सेवन गरी आत्महत्या  गरेको खुलाशा 
  • उडुसको औधषी खाएको प्रमाणित  
  • मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेकोले मर्न बाध्य 

काठमाडौं ।।

अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले बिहान मृत घोषित गरेको हो । उनले उडुसको औधषी खाएकी थिइन् । उनलाई सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको थियो । निकटस्थका अनुसार उनी केही समयदेखि आर्थिक समस्यामा दिइन् । उनले मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेको बताइएको छ । दीपाशाले केही दिन यता सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गर्दै आएकी थिइन् । दीपाशा म्यूजिक भिडिओमा पनि सक्रिय थिइन्  । यस्तै उनले काठमाडौं मलमा आफ्नै ब्यूटि पार्लरसमेत सञ्चालन गर्दै आएकी थिइन् ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १६:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्