काठमाडौं ।।
एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ । बुधबार बसेको बैंक सञ्चालन समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्ष बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।
You must be logged in to post a comment.