November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १५:५0
टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । टी–२० विश्वकपका लागि न्युजिल्यान्ड क्रिकेटले आज अनुभवी ब्याटर केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषण गरेको हो ।

न्युजिल्यान्डको टोलीमा कप्तान विलियमसँगै, फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चापम्यान, डेभन कनवे, लकी फर्गुसन, म्याट हेनरी, ड्यारेल मिचेल, जिम्मी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउदी रहेका छन् । रचिन रविन्द्र र म्याट हेनरी पहिलो पटक टी–२० विश्वकप क्रिकेटको टोलीमा परेका हुन् ।

न्युजिल्यान्ड यही जुन/जुलाईमा हुने आईसीसी पुरुष विश्वकपका लागि टोली घोषणा गर्ने पहिलो टिम बनेको छ । नवौँ संस्करणको टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा विश्वकप हुँदैछ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्