April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

चन्द्रमामा झण्डा राख्ने चीन बन्यो दोस्रो देश

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:५0
चन्द्रमामा झण्डा राख्ने चीन बन्यो दोस्रो देश

काठमाडौं : चन्द्रमामा चीनको राष्ट्रिय झण्डा राखिएको छ। रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ झण्डा राखेको हो।

यससँगै चन्द्रमामा झण्डा राख्ने चीन दोस्रो राष्ट्र बनेको छ। यसअघि अमेरिकाले सन् १९६९ मा एपोल्लो ११ मिसन अन्तर्गत चन्द्रमामा आफ्नो राष्ट्रिय झण्डा राखेको थियो।

चिनियाँ मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान र धूलो संकलन गरेर फेरि पृथ्वी फर्कने छ। यानमा रहेको ल्यान्डरले मन्स रुम्केर उच्च ज्वालामुखी क्षेत्रलाई आधार बनाएर केही दिन त्यहाँको वस्तुगत अवस्था र सामाग्रीहरुको अध्ययन गर्नेछ। ल्यान्डरमा क्यामेरा, रेडार, स्कुप, ड्रिल र स्पेक्ट्रोमिटर जडान गरिएको छ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।