May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

काभ्रेकी एक महिला मृ’त अवस्थामा फेला‚ सातजना प’क्राउ

  • साझा परिवेश
  • शनिबार, मंसिर २७, २०७७ १७:४६
काभ्रेकी एक महिला मृ’त अवस्थामा फेला‚ सातजना प’क्राउ

भक्तपुर : चाँगुनारायण फूलबारीमा एक महिला मृ’त अवस्थामा फेला परेको घ’टनाको अनुसन्धानका लागि प्र’हरीले सातजनालाई नियन्त्रणमा लिएको छ। चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीको ब्लक र जस्ताको टहरामा डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ बिहीबार साँझ साढे ६ बजे मृ’त अवस्थामा फेला परेकी थिइन्।

उक्त घ’टनाको अनुसन्धानको क्रममा सोही घरमा डेरा गरी बस्ने सातजनालाई प्र’हरीले नियन्त्रणमा लिएको महानगरीय प्र’हरी परिसर भक्तपुरका सूचना अधिकारी प्र’हरी निरीक्षक सुवास बुढाथोकीले बताए।

नियन्त्रणमा लिइएकाहरुको परिचय भने सार्वजनिक गरेको छैन। घ’टनाको अनुसन्धान भइरहेकाले उनीहरुको परिचय सार्वजनिक नगरेको प्र’हरी निरीक्षक बुढाथोकीले बताए। घ’टनाबारे जानकारी प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोली घ’टनास्थल पुगेर अनुसन्धान गरेको थियो।

  • साझा परिवेश
  • शनिबार, मंसिर २७, २०७७ १७:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।