May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

क्यान ताप्लेजुङ अध्यक्षमा लिम्वु, सर्वसम्मत पदाधिकारी चयन

  • साझा परिवेश
  • आइतवार, मंसिर १८, २०७९ १५:३५
क्यान ताप्लेजुङ अध्यक्षमा लिम्वु, सर्वसम्मत पदाधिकारी चयन

ताप्लेजुङ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ ताप्लेजुङ शाखाको २०७९ मंसिर १७ गते शनिवार भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनले विष्णु कुमार लिम्वुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्यान महासंघ केन्द्रले अधिवक्ता धनबहादुर थापालाई निर्वाचन समितिको संयोजक तथा कार्यक्रमको प्रमुख अतिथि तोकेको अध्यक्ष लिम्वुले जानकारी गराउनु भएको थियो । लिम्वु अघिल्लो कार्यकाल समेत अध्यक्ष रहनु भएको थियो र यस वर्ष पनि लिम्वुकै अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरिएको थियो ।
​शाखाको उपध्यक्षमा जीवन कुमार श्रेष्ठ, सचिव अरुण श्रेष्ठ, सह सचिव जीवन वि.क, कोषाध्यक्ष पुण्य प्रसाद आचार्य सर्व सम्मत निर्वाचित हुनु भएको थियो । उक्त सभाले केन्द्रिय महाधिवेशन प्रतिनिधी शाखाका निवर्तमान अध्यक्ष राजकुमार गुरुङलाई सर्वसम्मन निर्वाचित गरेको निर्वाचन समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि धनबहादुर थापले साझा परिवेशलाई जानकारी गराउनु भयो ।
​कम्प्युटर एशोििसएन नेपाल महासंघ सुचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यवशायिक फर्म तथा व्यक्तिहरुको साझा संस्था भएको शाखाका सचिव अरुण श्रेष्ठले जानकारी गराउनु भएको थिया ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १८, २०७९ १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।