sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए

  • साझा परिवेश
  • सोमवार, पुस ४, २०७९ १0:0१
झापामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए

खगेन्द्र घिमिरे काठमाडौं

झापा हल्दिबारी गापा –१ गोलधाप स्थित चिल्डेन गार्डेन एकेडेमी बोर्डिङ स्कुलका शिक्षकबाट एक बिद्यार्थी निर्धात कुटिएका छन । शिक्षक द्वारा नाबालक माथि निर्मम यातना र कुटपिट गरिएको यो दृश्य हेनुस
कक्षा – ७ मा पढने १४ बर्षिय एक बिद्यार्थीलाइ सोहि बिध्यालयका शिक्षक मौषम पाण्डेले निर्घात कुटपिट गरेका हुन । शुक्रवार भएको घटना गुपचुपमा राख्न खोजिएको थियो । आइतबार अभिभावकले आवाज उठाएपछि गोलधाप प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएपछि बिद्यालयका प्रिन्सिपल प्रभात खरेलको रोहवरमा छाडिदिएको बुझिएको छ । आज सोमबार अभिभावक,पिडित,राजनैतिक दल प्रतिनिधि छलफलमा बस्ने वडा सदस्य प्रकाश कार्कीले बताए । कक्षा कोठामा होमर्वक नगरेको बिषयमा ति बिद्यार्थीलाई निर्मम यातना दिने गरि कुटेको स्रोत बताउँछ । बिद्यार्थी पौडेलको शरीरै भरी निल डाम रहेको छ ।
शिक्षकले लाठीले हानेकोे बताएका छन । बिद्यालयका प्रिन्सिपल प्रभात खरेल सँग पटक पटक सम्पर्क गर्न खोज्दा फोन उठेन । संविधानको धारा ३९ (बालबालिकाको हक) को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको छ
तर, शिक्षकले यातना दिएको ३ दिन बितिसक्दा पनि पीडित परिवारले शिक्षिकविरुद्ध जाहेरी दिएका छैनन् । यस अघि पनि यो बिद्यालय बिबादमा आएको थियो । बिद्यालयमा कक्षा ७ मा अध्ययानरत एक बिद्यार्थी (छात्रा) माथि सोहि विद्यालयमा अध्यापन गराउने बिर्तामोड नगरपालीका १० निवासी अंग्रेजी र सामाजिक पढाउने श्री प्रसाद शिवाकोटी नाम रहेका शिक्षकबाट बालिका माथि भएका शारिरीक हिंसा तथा मानसिक याताना दिने खबर बाहिर आएको थियो ।
बिद्यार्थी कुट्ने शिक्षक बिरुद्ध जाहेरी परे कानुन अनुसार कारवाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए ।

  • साझा परिवेश
  • सोमवार, पुस ४, २०७९ १0:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid