sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अञ्जली विश्व महिला बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १५:५७
अञ्जली विश्व महिला बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा

काठमाडौं । नेपाली मुक्केबाज अञ्जली तेली भारतको नयाँ दिल्लीमा भइरहेको आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

महिला ५२ केजी तौल समूहमा सोमबार भएको प्रिक्वाटरफाइनल खेलमा अन्जलीले हाइटीका मारी स्टर्लिङ क्याथरिनलाई पराजित गरिन् ।

मारी विश्वकै शीर्ष वरीयतामा रहेकी खेलाडी हुन् । उनी विरुद्ध अन्जलीले उत्कृष्ट प्रदर्शन गरेकी हुन् ।

अन्जलीले यसअघि पहिलो चरणमा डोमिनिक रिपब्लिकन खेलाडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी थिइन् । अब अन्जलीले एक खेल जितेमा कम्तीमा कास्य पदक पक्का गर्ने छिन् ।

विश्व च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले सहभागिता जनाएकोमा बाँकी ६ खेलाडी पहिलो चरणमै पराजित हुँदै बाहिरिसकेका छन् ।

 

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid