sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने १ अर्ब पनि नाघेन

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:३१
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने १ अर्ब पनि नाघेन

काठमाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ । २७.३१ अंकले बढेर बजार १८७१.३३ विन्दुमा उक्लियो । यो १.४८ प्रतिशतको वृद्धि हो । तर, मंगलबार कारोबार रकम भने १ अर्ब पनि नाघेन ।

कुल २६२ धितोपत्रको ३५ हजार २३७ वटा कारोबारबाट ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँको भयो । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा बढी उत्पादन र प्रशोधनमा वृद्धि देखियो ।
मंगलबार कालिञ्चोक दर्शन प्रालि र आदर्श लघुवित्तको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । श्रृजनशील लघुवित्त, युनिक नेपाल लुघवित्त, छ्याङ्दी हाइड्रोसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

सोमबारदेखि कारोबारमा आएको सानिमा मिडल तमोर हाइड्रोको मूल्य मंगलबार सबैभन्दा धेरै ३.५४ प्रतिशतले घटेर ३१३ रुपैयाँमा आयो ।
शिवम् सिमेन्ट, मिडल तमोर, प्रभु बैंक, हिमालयन डिष्ट्रिलरी, नविल बैंकसहितका कम्पनीको धेरैले कारोबार भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid