sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेप्सेमा दोहोरो अंकको वृद्धि

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १५:४४
नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १२.७३ अंकले वृद्धि भएर १८६९.७३ विन्दुमा बन्द भएको छ । १३ वैशाख बुधबारदेखि लगातार ५ दिन घटेको नेप्से बिहीबार भने बढेर बन्द भएको हो । सबै उपसूचकहरु बढ्दा नेप्से पनि बढेको हो । नेप्सेमा बिहीबार निर्जीवन बीमा उपसूचक सर्वाधिक १.५५ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर र वित्त कम्पनी उपसूचक पनि १ प्रतिशत भन्दा माथिले बढेका छन् ।

नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि सुधारोन्मुख देखिएको छ । बुधबार ६१ करोडमा सीमित भएको कारोबार रकम बिहीबार बढेर ७३ करोड २७ लाख पुगेको छ । २० हजार ६५५ वटा कारोबारमा २५ लाख ३३ हजार ७१४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ । ४ करोड ५० लाखको नबिल बैंकको संस्थापक सेयर कारोबारले पनि बिहीबारको कारोबार रकम बढाएको हो । यस्तै शिवम् सिमेन्टका करिब २ करोड २२ लाखको करोबार हुँदा नबिल बैंकको साधारण सेयर १ करोड ९६ लाख र हिमाल दोलखा हाइड्रोपावरको १ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १६२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ५० कम्पनीको सेयरमूल्य गिरावट हुँदा ६ कम्पनीको भने स्थिर रहेको छ । बिहीबार कारोबार भएकामध्ये एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य सर्वाधिक ९.८६ प्रतिशतले वृद्धि हुँदा लक्ष्मी लघुवित्तको सेयरमूल्य ९.१६ प्रतिशतले वृद्धि भएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid