May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

ज्यानमुद्धामा जन्म कैदको सजाय पाएकालाई गणतन्त्र दिवसको शुभसाईत पारी उन्मुक्ति

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० ११:१७
ज्यानमुद्धामा जन्म कैदको सजाय पाएकालाई गणतन्त्र दिवसको शुभसाईत पारी उन्मुक्ति

दिपेस शर्मा ।। झापा ।।

आज गणत्रन्त्र दिबशलाई सरकारले कालो दिवस बनाएको छ .. सरकारको यस्तो हर्कत जस्ले आम नेपाली जनतालाई ,,, नेपाली जनताको आस्था भरोसाको प्रतिक सर्बच्च अदालतलाई मान मार्यदा सबैलाई एकमुष्ठ छिया छिया पारेको छ …सता टिकाउनलाई जस्तो सुकै गलत काम गर्ने यो सरकार नालयक सरकार साबित भएको छ ?? नेपाल प्रहरी जो आफै देस र देशबासीको सुरुक्षामा खटिएका हुन्छन ति प्रहरीलाई सहिद घोषणा गरेर ति परिबारको सम्मान गर्नु पर्ने राज्यको दायित्वबाट बिमुख भएर आदलतबाट दोषी ठहरिएका हत्याका नाईकेलाई गणतन्त्रको शुभ साईत पारेर उन्मुक्ती दिने झुन काम बर्तामान सरकार र राष्ट्रियपतिबाट भएको छ त्यसलाई अपराध मतियार भनि तिनलाई पनि सजाए दिनु आबश्यक छ … १ बटा ज्यानमुद्दामा दोषी ठहरिएका ब्यक्तिलाई जोगाउन सरकार यो हदसम्म जान सक्छ भन्ने सोच्नुहोस .. यिनले देशको नदिनाला सिमाना .. जमिन का साथै नेपालीको स्वभिमान बेच्दैनन भन्ने आधार के नै रह्यो र ???? ति प्रहरीको छोरा छोरी परिबार ले सरकारमाथी हेर्ने सोच मानसिक्ता के होला भबिस्यमा ??? तिनको उद्देश्य नै राज्यदोह्र हुदैन ??? तिनले नेपालको कानुन र सबिधान मान्छन होला त ??? ज्यानमुद्दा त्यो पनि सामुहिक आदलतमा दोषी प्रमाणित ब्यक्ति सजाए पाएका त्यो पनि जन्म कैद जस्तो .. ब्यक्तिलाई त सरकारले उन्मुक्ती दिन्छ भन्ने भ्रष्ट्रचारको मुदा लागेकालाई के। र कति पो सजाए देलान र ??? त्यो पनि आफ्नो सग्लगनतामा भएको काण्डमा ,,,, के बिश्वास रह्यो सरकार तिम्रो ???
राजनितिक दलका का झोले कार्यकर्ता हो … आफ्नो नेतालाई गाली गर्यो भनेर सडक तताउने तिम्रा पाखुरामा बल र शरिरमा रगत र आखामा आशु र मनमा धर्म र नैतिकता छ भने यो सरकारको बिरोधमा उत्र … न्यायको कुरा समानताको कुरा गरेर जनताको भोट लिने अनि ज्यान मुद्दालाई पनि राजनितिकरण गरेर उन्मुक्ती दिने ??? सबैले आ आफ्नो नागरिक्ता राष्ट्रियपति कार्यलयमा बुझायौ … यो देशमा सरकार छैन … हामीलाई सरकार बिहिन भएको महसुस गरि राखेका छौ …. माफ गर्नु होला मेरी आमा म लाई अर्को चोटी नेपाली भुमिमा नजन्माउनु होला …
प्रहरी प्रसासनले यि राजनितिकदलको सुरुक्षा नगरोस … आदलतले न्याय प्रदान नगरोस … अब फैसाला जनताको हुनेछ … नेपाली सपुत र आम जनताले राजनितिक दललाई बहिस्कार गर्ने बुद्दि श्री पशुपतिनाथले प्रदान गरुन …. अबको चुनाबमा प्रन्चड शेरे . मा कुने .. देउबा को शाखा सन्तानलाई बिदाई गर्नु जरुरी छ …. राजनितिक मुहानको सफाई गणतन्त्रको बिदाई …गणतन्त्र दिबस मा कालो दब्बा …

दिपेश शर्मा (ब्यत्तिगत बिचार)

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० ११:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।