sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आसिफ आउट भएपछी नेपाललाई लाग्यो झट्का

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १४:१७
आसिफ आउट भएपछी नेपाललाई लाग्यो झट्का
  • नेपालले २.२ ओभरमा आसिफलाई गुमायो 
  • नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिलो ब्याटिङ गर्दै
  • नेपाललाई अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग हार्नुपर्ने समीकरण
  • समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन्

काठमाडौं ।।

आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको छ ।

ताकासिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले २.२ ओभरमा आसिफलाई गुमाएको हो । डक भएका आसिफलाई नेदरल्यान्ड्सका लोगन भान बीकले बोल्ड गरे । नेपालले तीन ओभरको समाप्तिमा एक विकेट गुमाएर आठ रन जोडेको छ ।

नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिलो ब्याटिङ गर्दै छ । खेलका लागि भएको टस जितेपछि नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएका थिए ।

छनोटको सुपर सिक्समा पुग्न आज नेपाललाई जित्नैपर्ने दबाबमा छ । आजको खेलमा जित निकाले पनि नेपाललाई अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग हार्नुपर्ने समीकरण आवश्यक हुन्छ ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १४:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid